टुँडिखेल र खुलामञ्च कार्यकर्तालाई दिने अध्यादेश पास भयो : बालेन शाह

काठमाडौं । आज राष्ट्रपति कार्यालयबाट भूमि सम्बन्धी अध्यादेश जारी भएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले असन्तुष्टि जनाएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१ जारी गरेका थिए ।
उक्त अध्यादेश जारी भएसँगै मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमा कटाक्ष गर्दै लेखेका छन्, “अब खोला मात्र हैन, टुँडिखेल र खुलामञ्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ । बधाई छ, सरकारमा रहेका कार्यकर्ताहरूलाई ।”
भूमि सम्बन्धी अध्यादेशमा भूमि सम्बन्धी ऐन २०२१, वन ऐन २०७६ र मालपोत ऐन २०७६ संशोधनको प्रस्ताव गरिएको छ । सरकारी र सार्वजनिक जग्गामा बसेका देशभरका भूमिहीन जनतालाई कुनै स्थानको जग्गा लालपुर्जा सहित उपलब्ध गराउने व्यवस्था यो अध्यादेशमा गरिएको राष्ट्रिपति कार्यालयको स्रोतले बतायो ।
अन्तर्राष्ट्रिय फौजदारी अदालतमाथि लगाए अमेरिकी राष्ट्रपति ट्रम्पले प्रतिबन्ध
जुम्लामा ११ किलोमिटर सडक निर्माण
सुनको मूल्य चार सय रुपैयाँले घट्यो, अब प्रतितोला कति ?
विपिन रिहाइका लागि इरानका विदेशमन्त्रीलाई परराष्ट्रमन्त्रीको फोन
आजदेखि चितवनमा राष्ट्रिय ‘डेरी एक्स्पो’ हुँदै
प्रतिनिधि सभाको बैठक आज दिउसो बस्दै
_1FVqqXhtC6_krcv5btkotxgq0iwchb7pltc11bo9pkzsrt4annjrnyg0zcn1nl7iy76bwai_WnFzfTX11Q_vtkxdlyk079o8jpclrsl69zv6pa55ovv7yij5mobwmmyalvhxzdiadumxmnb.jpg)
विकास-निर्माणका परियोजना पूरा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
_7qWviGRS96_h441sw1oyc2cbagpjrykxs4dlukdzprgqfuud9g7mczcbtjpqbowprfhvexq_xdUJ8KxJtN_cevvh5ypjvelw0n5c1lkojkj4uanheov6pu0hvubtnarhqkayo7fjgew2dd3.jpg)
प्रतिक्रिया