सुनको मूल्यमा प्रतितोला चार सय वृद्धि

काठमाडौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव नेपाली बजारमा पनि परेको छ ।  आज बुधबार एक आँैस सुनको मूल्य दुई हजार छ सय ७५ दशमलव १८ अमेरिकी डलर कायम भएको छ ।  …

थुनछेक बहसको लागि रवि लामिछाने अदालत उपस्थित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) का सभापति रवि लामिछानेलाई प्रहरीले अदालतमा उपस्थित गराएको छ । लामिछानेलाई थुनछेक बहसको लागी प्रहरीले काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको हो ।  यस …

बाँकेमा चिसो बढे पछि जनजीवन प्रभावित

बाँके । पश्चिम तराईमा चिसो बढे पछि यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । बाँकेको नेपालगञ्ज, कोहलपुर, खजुरा, नरैनापुरलगायत क्षेत्रमा चिसोले जनजीवन कष्टकर बनेको हो । ती क्षेत्रमा बिहानै देखि शीतलहर, बाक्लो हुस्सु…

कालीगण्डकी लोकमार्ग : फलेवास–अर्मादी सडकलाई बजेट सुनिश्चित

पर्वत ।  निर्माणाधीन उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी लोकमार्गको पर्वत खण्डमा पर्ने फलेवास–अर्मादी सडकका लागि बजेटको स्रोत सुनिश्चित भएको छ ।    सङ्घीय सरकारको अर्थ मन्त्रालयले उक्त…

सिंहदरबारमा विपक्षी दलहरुको बैठक बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले विपक्षी दलहरूको बैठक बोलाएको छ । बैठक सिंहदरबार स्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बस्ने भएको हो ।  सरकारले केही दिन अघि जारी गरेको अध्यादेश, संसद …

दक्षिण अफ्रिकाको सुनखानीमा फसेका एक सय कामदारको मृत्यु

एजेन्सी । दक्षिण अफ्रिकाको सुनखानीमा फसेका एक सुय बढी कामदारको मृत्यु भएको छ ।  अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार खानीमा दुई महिना देखि ४ सय भन्दा बढी कामदार फसेका थिए । उनीहरू सबै अवैध रूपमा सुन उ…