दक्षिण अफ्रिकाको सुनखानीमा फसेका एक सय कामदारको मृत्यु
एजेन्सी । दक्षिण अफ्रिकाको सुनखानीमा फसेका एक सुय बढी कामदारको मृत्यु भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार खानीमा दुई महिना देखि ४ सय भन्दा बढी कामदार फसेका थिए । उनीहरू सबै अवैध रूपमा सुन उत्खनन गर्न खानीमा प्रवेश गरेका थिए । कामदारहरूले भोक र तिर्खाका कारण ज्यान गुमाएका हुन ।
खानीमा काम गर्ने कामदारहरू सँग सम्बन्धित सामाजिक संस्था माइनिङ अफ्फेक्टेड कम्युनिटीज युनाइटेड इन एक्सनका अनुसार प्रहरीले गत वर्ष नोभेम्बरमा अवैध खानी विरुद्ध कारबाही शुुरु गरेको थियो ।
कारबाहीमा पर्ने डरले कामदारहरूले खानी बाट बाहिर निस्कन अस्वीकार गरेपछि उनीहरुले ज्यान गुमाएका हुन्
कैलालीमा विपन्न परिवारका लागि निःशुल्क शववाहन र अन्त्येष्टि खर्च
कुमारी सहकारी हिनामिना प्रकरण : प्रहरी द्वारा अनुसन्धान शुरु

महाकुम्भ मेलामा हाल सम्म ४२ करोड तीर्थयात्री सहभागी
जलविद्युतको शेयर मार्फत विपन्न समुदायको जीवनस्तर उकास्नुपर्छ : मन्त्री खड्का

जनयुद्धको स्मरण गर्दै प्रचण्डले भने– यो पनि समाजवादी क्रान्तिको सङ्कल्प हो
टर्कीएमा विषाक्त मदिरा सेवनले ३३ जनाको मृत्युु
सार्वजनिक जग्गामा बनाइएको संरचना हटाइयो

प्रतिक्रिया