प्रचण्डको बिफ्रिङ– सरकार मध्यावधि निर्वाचनमा जान्छ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार मध्यावधि निर्वाचनमा जाने तयारीमा रहेको बताएका छन् । बुधबार सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकमा अध्यक्ष दा…

जिल्ला अदालत काठमाडौंमा रवि लामिछानेको थुनछेक बहस जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको थुनछेक बहस काठमाडौं जिल्ला अदालतमा जारी छ । बुधवार थुनछेक बहसका लागि प्रहरीले लामिछानेलाई अदालतमा उपस्थित गराएसँगै थुनछेक बहस शुरु भएको ह…

एक सय ११ किलोग्राम गाँजासहित एकजना पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका–१५ बाट एक सय ११ किलोग्राम लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज कैलाश गाउँपालिका–२ डाँडाखर्…

सुनको मूल्यमा प्रतितोला चार सय वृद्धि

काठमाडौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव नेपाली बजारमा पनि परेको छ ।  आज बुधबार एक आँैस सुनको मूल्य दुई हजार छ सय ७५ दशमलव १८ अमेरिकी डलर कायम भएको छ ।  …

बिपक्षी दलहरूले संसद अधिवेशन बोलाउन सरकारलाई दबाब दिने

काठमाडौं । नेकपा माओवादी सहित प्रतिपक्षी दलहरूले संसद अधिवेशन बोलाउन सरकारलाई दबाब दिने निर्णय गरेका छन् । माओवादी संसदीय दलको कार्यालय सिंहदरवारमा आज बसेको बैठकले सो निर्णय गरेको हो ।  बैठकमा माओवाद…

थुनछेक बहसको लागि रवि लामिछाने अदालत उपस्थित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) का सभापति रवि लामिछानेलाई प्रहरीले अदालतमा उपस्थित गराएको छ । लामिछानेलाई थुनछेक बहसको लागी प्रहरीले काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको हो ।  यस …