पर्यटन उद्योगको विकासका लागि हरसम्भव सहयोग हुने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटन उद्योगको विकासका लागि सरकारका तर्फबाट हरसम्भव सहयोग हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।  स्थानीय सुकेधारामा निर्माण भएको मक्र्युर होटेलको उद्घाटन गर्दै प्रधानमन्त्र…

बिपक्षीद्वारा सरकारबारे साझा अवधारणा बनाउन दुई सदस्यीय कार्यदल गठन

काठमाडौं । बिपक्षी दलहरुले सरकारबारे साझा अवधारणा बनाउन दुई सदस्यीय कार्यदल बनाएका छन् ।  बुधबार बिहान प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको प्रतिपक्षी दलहरुक…

अर्थतन्त्रलाई सबल बनाउन सरकारले ध्यान दिएको छ : प्रधानमन्त्री

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घसहित निजी क्षेत्रका सङ्घ–संस्थाले हालै जारी भएका अध्यादेशले मुलुकमा लगानी र व्यवसायको वातावरण अभिवृद्धि हुने जनाउँदै नेपाल सरकारलाई धन्यवाद दिएका छन् । प्रधानमन्त्री …

एक सय ११ किलोग्राम गाँजासहित एकजना पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका–१५ बाट एक सय ११ किलोग्राम लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज कैलाश गाउँपालिका–२ डाँडाखर्…

सुनको मूल्यमा प्रतितोला चार सय वृद्धि

काठमाडौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव नेपाली बजारमा पनि परेको छ ।  आज बुधबार एक आँैस सुनको मूल्य दुई हजार छ सय ७५ दशमलव १८ अमेरिकी डलर कायम भएको छ ।  …

बिपक्षी दलहरूले संसद अधिवेशन बोलाउन सरकारलाई दबाब दिने

काठमाडौं । नेकपा माओवादी सहित प्रतिपक्षी दलहरूले संसद अधिवेशन बोलाउन सरकारलाई दबाब दिने निर्णय गरेका छन् । माओवादी संसदीय दलको कार्यालय सिंहदरवारमा आज बसेको बैठकले सो निर्णय गरेको हो ।  बैठकमा माओवाद…