अर्थतन्त्रका बाह्य सूचकहरुमा सुधारले निरन्तरता पाएको छ । चालु वर्षको ६ महिनामा शोधनान्तर बचत २ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको हो । पुसमा मात्रै शोधनान्तर बचत ६२ अर्…