१५ महिनाको निरन्तर लडाइँपछि हमास र इजरायल युद्ध बिराम नजिक

एजेन्सी । हमास र इजरायल १५ महिना सम्मको निरन्तर युद्धपछि युद्ध बिराम गर्ने विषयमा सहमति नजिक पुगेका छन् ।  कतारको मध्यस्ततामा दोहामा भइरहेको वार्तामा प्यालेष्टाइनको गाजामा युद्ध बिराम गर्ने विषयमा भएको छलफ…

व्यास नगरपालिकामा कृषिउपज सङ्कलन केन्द्र स्थापना

तनहुँ । व्यास नगरपालिका–१० दुम्सीमा कृषिउपज सङ्कलन तथा बिक्री केन्द्र स्थापना गरिएको छ । गाउँमा उत्पादित माछामासु, दूध, तरकारी, फलफूललगायत कृषिउपज सङ्कलन गरी सहज रूपमा बजारीकरण गर्ने उद्देश्यले केन्द्र स्थापन…

शैक्षिक गुणस्तर सुधार्न ‘१२ महिना, १२ कार्यक्रम’

इलाम । सूर्योदय नगरपालिकाले शैक्षिक गुणस्तर सुधार्ने उद्देश्यले ‘१२ महिना, १२ कार्यक्रम’ शुरु गरेको ३ वर्ष पुगेको छ । कार्यक्रमअन्तर्गत ‘गणितसँग खेलौँ, गणितीय धारणा बसाऔँ’ कार्यक्रम, विज्ञ…

पार्टीका मन्त्रीहरुलाई बुढानीलकण्ठ आउन देउवाको आह्वान

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पार्टीका मन्त्रीहरुलाई आफ्नो निवास  बुढानीलकण्ठ बोलाएका छन् । सभापति देउवाले आफ्नो पार्टीका मन्त्रीहरूलाई सामूहिक रुपमा छलफल गर्न बिहीबार बिहान बुढानील…

पाँच महिनामा एक हजार बढी आगलागीका घटना, १६ जनाको मृत्यु

काठमाडौं ।  पाँच महिनामा देशका विभिन्न जिल्लामा एक हजार एक सय १६ वटा आगलागीका घटना भएका छन् । ती घटनामा १६ जनाको मृत्यु भएको छ ।   नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज अधिकार…

‘मुलुकमा उथलपुथलको सम्भावना, विपक्षी दलहरू एक हुन आह्वान’

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मुलुकमा उथलपुथलको सम्भावना रहेकाले सचेत हुनुपर्ने बताएका छन् । बुधबार सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकमा अन्तर्राष्ट्रिय परिस्थितिको चर्चा ग…