वीरगन्ज महानगरपालिकाले गीता मन्दिरको प्राङगणमा अनाधिकृत कब्जा गरि बनाइएका पक्की सटरहरु भत्काएको छ । मन्दिरको सौन्दर्यकरणका लागि भन्दै महानगरपालिकाले मन्दिर प्राङ…