उच्च अदालतद्धारा सन्दीप लामिछाने निर्दोष ठहर

काँग्रेसले गिरीबन्धु टीस्टेटको ७० विगाहा जग्गा कमिशन खाएर बेच्योः ओली

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने

मुलुकले समृद्धिका लागि नयाँ बाटो खोलिरहेको प्रधानमन्त्री दाहालको दाबी

गिरीबन्धु टी–स्टेट जग्गा साटफेरको निर्णय गर्ने ओली नेतृत्वको सरकारलाई कारवाही हुनुपर्छ: बालेन शाह

आज युगकवि सिद्धिचरण श्रेष्ठको जन्म जयन्ती

युगकवि सिद्धिचरण श्रेष्ठको जेठ ९ गते जन्म जयन्तीको अवसरमा नेपालभर सप्ताहव्यापी कार्यक्रमहरू आयोजना हुन लागेका छन् ।  विशेषगरि देश तथा विदेशका साहित्यिक संस्थाहरू, युगकविको प्रतिमा रहेका स्थल तथा विभिन्न विद्…

तराइमा तापक्रम ४० डिग्रीभन्दा माथि,  ‘लू’ चल्न थाल्यो

तराईका जिल्लाहरुमा तापक्रम ४० डिग्रीभन्दा माथि पुगेसँगै ‘लू’ चल्न थालेको छ । मुख्य गरी लुम्बिनी र सुदूरपश्चिमको तराई क्षेत्रका धेरैजसो ठाउँमा तापक्रम ४० डिग्री नाघेको छ । धनगढी, नेपालगञ्ज र भैरहवाम…

आफुले उत्पादन गरेको तरकारीले बजार नपाएको किसानको गुनासो

नेपाली किसानले उत्पादन गरेको तरकारीले बजार नपाएको गुनासो तरकारी उत्पादक किसान स)घ नेपालले गरेको छ । किसानले दुःख कष्ट गरेर तरकारी उत्पादन गरेका हुन्छन् तर आफ्नै बजारमा ठाउँ नपाएको संघको भनाइ छ । नेपाली किसा…

गाजामा अर्का एक बन्धकको पनि शव भेटिएको इजरायली सेनाको भनाइ

  इजरायली सेनाले गाजामा अर्का एक बन्धकको पनि शव भेटिएको बताएको छ । गाजामा खोज तथा कारबाहीका क्रममा ५३ वर्षका रोन वेन्जामिनको शव भेटिएको हो । रोन वेन्जामिनलाई प्यालेस्टिनी विद्रोही समूह हमासले गएको अक्ट…

सूचना टाँस गरी प्रतिनिधिसभा बैठक स्थगित

आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी स्थगित गरिएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक कांग्रेसले समय मागेपछि दिउँसो २ बजेका लागि बोलाइएको थियो । सदन सुचारु रूपमा सञ्चालन गर्न सत्तापक्ष र प्रत…

रेमिट्यान्स १९.८ प्रतिशतले बढ्यो,वैदेशिक व्यापारमा गिरावट

चालु आर्थिक वर्षको ९ महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा उल्लेख्य वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।  बैंकले शुक्रबार मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै विप्रेषण आप्रवाह १९.८ प्रतिशतले बढेर…