मिथिलाञ्चलमा प्रसिद्ध चौठचन्द्र अर्थात् चौरचन पर्व आज मनाइँदैछ । हरेक वर्ष भदौ शुक्लपक्ष चतुर्थीका दिन यो पर्व जनकपुरधामसहित मिथिलाञ्चलवासीले मनाउने गर्छन । यस क्षेत्…