भारतको सिक्किममा टिस्टा नदीको बाढीले बगाउँदा २३ जना सैनिक वेपत्ता भएका छन् । वेपत्ता सैनिकहरुको खोजी भइरहेको सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले बताएका छन् । सेनाले जारी गरेको विज्ञप्तिअनुसार सिक्किममा भएक…
अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसीसीका प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटको नेतृत्वमा आएको प्रतिनिधिमण्डलबीच आज शिष्टाचार भेटवार्ता भएको छ । भेटघाटका अवसरमा अर्थमन्त्री महतले एमसीसी अन्तर्गतका आयोजनाको सफलता …
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले समतामूलक विकासको पक्षमा आफूहरु रहेको बताएका छन् । बुधबार सिरहामा ‘समाजवादी जागरण अभियान’को क्रममा आयोजित सभालाई सम्वोधन गर्दै पूर्वप्रधानमन्त्री समेत …
सरकारले चाडपर्वको अवसरमा उच्च माग हुने खाद्य तथा गैरखाद्य वस्तुको कृत्रिम अभाव सिर्जना गरी अस्वभाविक मूल्यवृद्धि गर्ने जस्ता अनुचित कार्यहरु नगर्न÷नगराउन उद्योगी व्यवसायीहरुको ध्यानाकर्षण गराएको छ । मंगलवा…
सुदूरपश्चिम प्रदेशको बझाङ केन्द्रविन्दु भएर मंगलबार दिउँसोदेखि ११ पटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पछिल्लोपटक आज बिहान ५ः४३ बजे ४.३ म्याग्निच्यूडको भूकम्प गएको छ । यसअघि …
पूर्वराजा ज्ञानेन्द्र शाहले बझाङमा गएको भूकम्पले पूर्याएको क्षति र जनतमा परेको असर प्रति दुःख व्यक्त गरेका छन् । आज एक विज्ञप्ति जारी गरि बझाङ केन्द्र विन्दू बनाएर आएको शक्तिशाली भूकम्पका कारण सुदुर पश्चिम क्षेत्रका विभि…