ब्लड डोनर्स एशोसिएसनको संरक्षकमा एभिन्यूजका कार्यकारी अध्यक्षलाई निरन्तरता

काठमाडौं । ब्लड डोनर्स एशोसिएसन नेपाल (ब्लोदान) ले संरक्षणकमा बरिष्ठ सञ्चार उद्यमी एवम् एभिन्यूज खबरका कार्यकारी अध्यक्ष भाष्करराज राजकर्णिकारलाई निरन्तरता दिएको छ ।
रगतको अभावमा कुनै पनि विरामीको अकालमा मृत्यु नहोस भन्ने उद्देश्य पूर्तिका लागि राजकर्णिकारले पुर्याएको योगदानको कदर गर्दै ब्लोदानले राजकर्णिकारलाई संरक्षकमा निरन्तरता दिएको हो ।
संरक्षकको जिम्मेवारी ग्रहण गर्दै राजकर्णिकारले ब्लोदानको हित र उन्नतीका लागि निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाए । राजकर्णिकार बि सं २०६८ चैत्रदेखि एशोसिएसनको संरक्षकको रुपमा रहदैँ आएका छन् ।
नदीहरूलाई पुनः जीवन्त बनाउने उद्देश्यले ५ ठाउँमा प्रशोधन केन्द्रहरुको निर्माण ज…
_sVxXr82utt_pzksdqvjdxicbgqbfkgveawxnza1vra5xwclufy6gqf3u7xv9bkonjybkt0p_ZdVKSKgbRc_ngjpx12ldixanguaivh52xx8lu87wyntydk5zjia6wqksvlk75qwth4uq1vc.jpg)
प्रतिक्रिया