मोबाइलको ‘नोट्स’मा भेटियो सारुक ताम्राकारको सुसाइड नोट
_eVgIxhCHWd_icojayosrvxarqr4d3wjrirwn8e4xnaojbyoro7ws06tbremfjke6kbuqzyz_ka0eJGKaI3_urjafokdjm69h0g1oenfouwo1p0raymrxnqftnp4hso5ifevlzjtoxe48y3x.jpg)
रातोपुलस्थित घरमा रातोपुलस्थित घरमा मृतफेला परेका कलाकार सारुक ताम्राकारले लेखेको सुसाइड नोट फेला परेको छ । प्रहरी प्रधान कार्यालय, नक्सालको डिजिटल फरेन्सिक ल्याबमा जाँचका लागि पठाइएको मोबाइलको ‘नोट्स’मा उनले मृत्यु हुनुअघि लेखेको विवरण फेला परेको हो । रिपोर्टमा सारुकले आत्महत्या गर्नुअघि मोबाइलको नोटप्याडमा कसैलाई पनि दुख नदिन र गाली नर्गन आग्रह गर्दै लेखेको सुसाइड नोट फेला परेको जिल्ला प्रहरी परिसर, काठमाडौंका स्रोतले जनाएको छ ।
प्रहरीका अनुसार, उनले आमा र बुबालाई सम्बोधन गर्दै फेरि यही परिवारमा जन्मिन पाउँ समेत भनेका छन् । ‘उहाँले लेखेको विवरणमा कसैलाई आक्षेप लगाइएको छैन, बुबाआमादेखि साथी सर्कलहरुलाई सम्झिइएको छ’,।
सारुकले आमालाई सम्बोधन गर्दै अर्को जुनीमा पनि तपाईँकै कोखबाट जन्म लिन पाउँ भन्दै लेखेका छन् ‘ पुलिसहरू डन्ट फकिङ मी कन्ट्रोभर्सी । इट्स अल माई फल्ट । कसैलाई ब्लेम नगर्नु । यो सबै यहीँ इन्ड हुनु थियो । सो सकियो । मेक मि रेस्ट इन पीस, धन्यवाद’ ।
ताम्राकार २१ असारमा घरमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।
सात दिनको युद्धविरामपछि इजरायलद्वारा गाजामा आक्रमण तिव्र
जाजरकोटमा अस्थायी आवास निर्माणका लागि ४६ करोड निकासा
जुनसुकै विकल्प रोजेर भएपनि निर्माण व्यवसायीलाई भुक्तानी दिलाउनु पर्छः मन्त्री ज्…
सडकमा नारा लगाउँदैमा राजतन्त्र नफर्कने गृहमन्त्री श्रेष्ठको भनाइ
बैंकले बढी ब्याज लिए राष्ट्र बैंकमा गुनासो गर्न गभर्नर अधिकारीको आग्रह

केपी ओली कप क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशलाई

टेकनाथ रिजाललाई धरौटीमा छाड्न आदेश, टोपबहादुर थुनामै

प्रतिक्रिया