सप्तकोशीमा पानीको बहाव घट्दै गएपछि कोशी ब्यारेजको ५६ मध्ये ४१ ढोका खुला गरिएको छ । सोमबार बिहान नदीको जलस्तर बढेर चार लाख ६२ हजार क्युसेक प्रतिसेकेन्ड नाघेपछ…