गिरीबन्धु टी—स्टेटको जग्गा सरकारको नाममा नआएकोमा माओवादीको आपत्ति

काठमाडौं । झापाको बिर्तामोड स्थित गिरीबन्धु टी—स्टेट जग्गा प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीले नितीगत भ्रष्टाचार गरेको भन्दै चौतर्फी आलोचना भैरहेको छ । २०७६ मा तत्कालीन ओली नेतृत्वको मन्त्रिपरिषद बैठकले ग…

सेवा प्रवाहमा सजीकरण गर्न सरकारले अध्यादेश जारी गर्‍यो : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सेवा प्रवाहमा सजीकरण गर्न सरकारले केही ऐन संशोधन गर्न अध्यादेश जारी गरेको बताएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रथम साधारणसभालाई …

प्रहरी महानिरीक्षकद्वारा दज्र्यानी चिह्न प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले पेसागत निष्ठा, व्यावसायिकता र इमानदारितालाई केन्द्रमा राखी कर्तव्य निर्वाहमा तल्लीन रहन मातहतका प्रहरी अधिकारीलाई निर्देशन दिएका छन् ।  पदोन्नति भएका प्रहरी …

चीनमा ५.१ म्याग्निच्युडको भूकम्प, नेपालमा पनि धक्का

काठमाडौं । चीन केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प गएको छ ।  राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार ६ः४३ बजे चीनको तिब्बत केन्द्रबिन्दु भएर भूकम्प गएको हो । उक्त भूकम्पको धक्का चीनसहित बंगलादेश, …

दुग्ध उत्पादक किसानलाई शीघ्र भुक्तानी दिन्छौँ : मन्त्री अधिकारी

कास्की । कृषि तथा पशुपन्क्षी विकासमन्त्री रामनाथ अधिकारीले दुग्ध विकास संस्थानमार्फत किसानलाई तिर्न बाँकी भुक्तानीका लागि पहल भइरहेको बताएका छन् । केन्द्रीय दुग्ध सहकारी सङ्घ लिमिटेड नेपालको ३० औँ वार्षिक साधारणस…

जापानमा ६.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

एजेन्सी । अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस) का अनुसार सोमबार राति जापानको दक्षिण–पश्चिमी क्षेत्रमा ६.८ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण अधिकारीहरूले सुनामीको चेतावनी जारी गरेका छन् । जापान …