रिगल भनिने योगराज ढकालको कैद मिनाहविरुद्ध अनसन थालेकी भारती मानन्धर सर्वोच्च अदालत परिसरमै ढलेकी छन् । कैद मिनाह गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध दिएको रिटको तारेख लिन उनी सर्वोच्च पुगेकी थिइन् । तारेख बुझेर फ…
जिल्ला प्रशासन कार्यालय बाँकेले सामाजिक सदभाव बिग्रिने गरी सामाजिक सञ्जालमा कुनै पनि सामग्री नराख्न आग्रह गरेको छ । प्रशासनले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सदभाव बिग्रिने गरी कुनै पनि व्यक्तिले सामाजिक…
सरकारले चाडपर्वको अवसरमा उच्च माग हुने खाद्य तथा गैरखाद्य वस्तुको कृत्रिम अभाव सिर्जना गरी अस्वभाविक मूल्यवृद्धि गर्ने जस्ता अनुचित कार्यहरु नगर्न÷नगराउन उद्योगी व्यवसायीहरुको ध्यानाकर्षण गराएको छ । मंगलवा…
सुदूरपश्चिम प्रदेशको बझाङ केन्द्रविन्दु भएर मंगलबार दिउँसोदेखि ११ पटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पछिल्लोपटक आज बिहान ५ः४३ बजे ४.३ म्याग्निच्यूडको भूकम्प गएको छ । यसअघि …
पूर्वराजा ज्ञानेन्द्र शाहले बझाङमा गएको भूकम्पले पूर्याएको क्षति र जनतमा परेको असर प्रति दुःख व्यक्त गरेका छन् । आज एक विज्ञप्ति जारी गरि बझाङ केन्द्र विन्दू बनाएर आएको शक्तिशाली भूकम्पका कारण सुदुर पश्चिम क्षेत्रका विभि…
बाँकेको नेपालगन्जमा हिजो मंगलबारदेखिको कर्फ्यू आज पनि जारी छ । निश्चितकालीन कर्फ्युको घोषणा गरिएको नेपालगन्जको अवस्था सामान्य बन्दै गएको छ । कर्फ्युका कारण मानिस अत्यावश्यक कामबाहेक घरबाहिर निस्किएका छैनन् । दुई समू…