ADVERTISING

Breaking News

१२१ जना कोरोना संक्रमित थपिए, थप एक जनाको मृत्यु

काठमाडौ । पछिल्लो २४ घण्टामा १ सय २१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ३ सय ७७ जनाको परीक्षण गर्दा पीसीआरमा ५८ र एन्टीजेनमा ६३ जनामा संक्रमण पुष्टि भएको हो । एकैदिन ८१ जना संक्रमित निको भएका छन भने थप १ जनाको मृत्यु भएको छ । देशभर सक्रिय संक्रमित ४ सय ४५ जना रहेका छन् ।।

leave a reply