हमास नेता सिनवारको मृत्यु भएको पुष्टि

एजेन्सी । इजरायलले हमासका मुख्य नेता याह्या सिनवारको ज्यान गएको पुष्टि गरेको छ ।  इजरायली सुरक्षा बल आइडीएफल बिहीबार राति विज्ञप्ति निकालेर बुधवार दक्षिणी गाजामा गरेको आक्रमणमा सिनवार मारिएको जनाएको हो…

मेची–महाकाली उद्धार यात्राः कोशी प्रदेशमा ४४ जनाको उद्धार

झापा । मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा अन्तर्गत कोशी प्रदेशमा ४४ जनाको उद्धार गरिएको छ । ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ नाराका साथ मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउ…

लामखुट्टे विरुद्धको विषादी बारे अनुसन्धान गरिँदै

कञ्चनपुर । औलो सार्ने लामखुट्टे विरुद्ध प्रयोग हुँदै आएको किटनाशक विषादीको प्रभावकारिता बारे सुदूरपश्चिम प्रदेशका दुई जिल्लामा अध्ययन–अनुसन्धानको कार्य शुरु गरिएको छ । स्वास्थ्य निर्देशनालय राजपुर डोटीको की…

म्याग्दीका ६ वडामा एकै पटक स्वास्थ्यचौकी भवन निर्माण

म्याग्दी । पश्चिम म्याग्दीको मालिका गाउँपालिकाका ६ वटा वडामा स्वास्थ्यचौकी भवन निर्माण भएका छन् । सात वडा रहेको गाउँपालिकाको वडा नं १ मा पर्ने निस्कोट बाहेक अरु सबै वडामा भवन निर्माण भएका हुन् । मालिका गाउँपालि…

मलामी पनि नभेटिने गरी रित्तिएको गडीगाउँमा वनमाराको राज

दैलेख । जिल्ला सदरमुकाम बाट निकै टाढा रहेको महावु गाउँपालिका–५ कासिकाँध गडीगाउँ पुग्दा जोकोहीको चित्त दुख्छ । यो गाउँमा पुराना बस्ती देखिए पनि मानिसको चहलपहल भने शून्यप्रायः छ । फाट्टफुट्ट भेटिने ज्येष्ठ …

साफ महिला फुटबल : आज नेपाल र भुटान भिड्दै

काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ को आफ्नो पहिलो खेलमा नेपालले शुक्रबार भुटान सँग खेल्दैछ ।   दशरथ रंगशालामा साँझ साढे ५ बजे खेल सुरु हुनेछ ।  घरेलु मैदानमा नेपाल जित सहित प्रतियोगिताको …