ADVERTISING

Breaking News

सिन्धुलीबाट प्रतनिधिसभा सदस्यमा माओवादीका लेखनाथ दाहाल विजयी

सिन्धुली : सिन्धुलीबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका उम्मेदवार लेखनाथ दाहाल निर्वाचित भएका छन् ।

दाहाल २७ हजार ५ सय १७ मत ल्याएर निर्वाचित भएका हुन् ।

दाहाल एमालेका उम्मेदवार मनोजसंग थापाभन्दा ६ हजार १ सय ६२ को मतान्तरले निर्वाचित भएका हुन् । एमालेका थापाले २१ हजार ३ सय ५५ मत प्राप्त गरे ।

leave a reply