ADVERTISING

Breaking News

गोकर्णेश्वर नगर प्रमुखमा कांग्रेस, उपप्रमुखमा एमाले विजयी

काठमाडौ । काठमाडौँको गोकर्णेश्वर नगर प्रमुखमा कांग्रेसका दिपककुमार रिसाल विजयी भएका छन् भने उपप्रमुखमा एमालेकी सान्नानी लामा विजयी भएकी छिन् । रिसालले ९६९२ मत प्राप्त गर्दा निकटतम प्रतिष्पर्धी एमालेका उद्धव विष्टले ८५०४ मत प्राप्त गरे ।
त्यस्तै उपप्रमुखमा लामाले ८८०४ मत प्राप्त गर्दा कांग्रेसकी शान्ती नेपालले ८६७१ मत प्राप्त गरिन् ।

leave a reply