हिमानी ट्रष्ट लगायतका संस्थाको आयोजनामा बृक्षारोपण

काठमाडौं । हिमानी ट्रष्ट, लायन्स क्लब र पशुपति विकास कोषको संयुक्त आयोजनामा सोमबार काठमाडौंको बनकालीमा बृक्षारोपण गरिएको छ ।
वातावरणलाई हरियाली र स्वस्थ बनाउन सो क्षेत्रमा बृक्षारोपण गरिएको आयोजकले जनाएका छन् ।
श्रावण महिनाको अन्तिम सोमबारको शुभ अवसर पारेर गरिएको बृक्षारोपण कार्यक्रममा पूर्व अधिराजकुमारी दिलाशा राज्यलक्ष्मीदेवी शाह(राणा)को पनि उपस्थिति रहेको थियो ।
बृक्षारोपणको कार्यक्रमले वातावरण संरक्षणको सन्देश फैलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने ट्रष्टले जनाएको छ ।

अध्यक्ष दाहालले भने, विद्यार्थी नहुने तर नेता हुने स्थिति चुनावबाट अन्त्य भयो
पुलिस क्लब परिसरमा सञ्चालनमा आयो ‘द ब्लु पेभेलियन’
गणतन्त्रपछि सबैको पहिचान जोगाउने अवसर प्राप्त भयो : सञ्चारमन्त्री गुरुङ
_5MPvEqBnbv_enzpdf3pfo2uhuiuyqhjddbla3m93xfs4rp9njozpz73gx6vtrfibvzugg5v_LMLDDO2jZt_pgvkkigrdvdu5vio5v2hf9uokvuoyu3hdrdtzxvrqqkqqjaaoqvflfmjh8l9.jpg)
प्रतिक्रिया