ADVERTISING

Breaking News

प्रधानमन्त्री ओलीको टिकटक एकाउन्ट सञ्चालनमा

काठमाडौ । प्रधानमन्त्री केपी ओलीले भिडियो सेयरिङ एप टिकटकमा समेत उपस्थिति जनाएका छन् । उनको टिकटक एकाउन्ट भेरिफाइड समेत भएको छ । प्रधानमन्त्रीको सचिवालयले पनि प्रधानमन्त्रीको टिकटक एकाउन्ट सञ्चालनमा आएको जनाएको छ । प्रधानमन्त्रीको एकाउन्टमा हालसम्म एउटा भिडियो मात्रै अपलोड गरिएको छ । भिडियोको एकलाख भन्दा बढी भ्यूज पुगिसकेको छ । धेरैले सो भिडियो पनि शेयर गरेका छन ।

प्रधानमन्त्री ओलीकाे टिकटक एकाउन्ट हेर्न तल क्लिक गर्नुहोस्

 

https://www.tiktok.com/@kpsharmaoli_official?referer_url=https%3A%2F%2F

leave a reply