राप्तीमा बेपत्ता दुई युवकको अवस्था अज्ञात,खोजी जारी

चितवन । राप्तीमा बेपत्ता भएका दुई युवकको अवस्था अझै अज्ञात छ । शुक्रबारदेखि नदीमा बेपत्ता उनीहरू आइतबारसम्म नभेटिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण केसीले बताए । भरतपुर महानगरपालिका–२७ ज…

पर्सामा जापनिज इन्सेफ्लाइटीसबाट १ जनाको मृत्यु

वीरगन्ज । पर्सामा जापनिज इन्सेफ्लाइटीसबाट १ जनाको मृत्यु भएको छ । दुई जनामा जापनिज इन्सेफ्लाइटीस संक्रमण देखिएकोमा एक जनाको मृत्यु भएको छ भने एक जना उपचाररत रहेको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।  …

माटाका भाँडा बनाउन छाड्दै प्रजापति समुदाय

नवलपरासी । नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा बसोबास रहेको प्रजापति समुदायले पछिल्लो समय माटाका भाँडा बनाउन छाडेको छ । दाउराको मूल्य बढेपछि प्रजापति समुदायले माटाका भाँडा दियो, गाग्री, घोलक, गमलालगायत बनाउ…

बाटोको असुविधाले गलेखामकोट ओझेलमा

तनहुँ । गलेखामकोट तनहुँ सदरमुकाम दमौलीबाट १५ किलोमिटरको दूरीमा अवस्थित छ । व्यास नगरपालिका–६ मा पर्ने गलेखामकोट समुद्री सतहबाट एक हजार तीन सय मिटर उचाइमा अवस्थित छ । यहाँबाट व्यास नगरपालिका, शुक्लागण्ड…

अर्थ समितिको बैठक आज बस्दै

काठमाडौं । सङ्घीय संसद प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठक आइतबार बस्ने भएको छ ।  सिंहदरबारस्थित अर्थ समितिको बैठक कक्षमा बस्ने सो बैठकमा बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफावार…

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला ।  कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । शनिबार रातिको अविरल वर्षाका कारण कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकअन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका–१ स्थित एसमोड र गगनेखोलामा पहिरो…