ADVERTISING

Breaking News

नेपालमा थपिए ३८० कोरोना संक्रमित

काठमाडौं : नेपालमा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ९७२ पुगेको मन्त्रालयले बताएको छ ।

leave a reply