काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । प्रधानमन्त्रीको निजी सचिवालयले यस्लाई नियमित भेटघाट मात्र भएको जनाएको छ ।
प्रधानमन्त्री ओलीले साँझ ७ बजे मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् । स्रोतका अनुसार छलफलका लागि भन्दै बोलाइए पनि यसबारे अन्य कुरा प्रष्ट पारिएको छैन ।
राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शीतल निवासमा
