ADVERTISING

Breaking News

एमसीसीको विरोधमा प्रदर्शन : ‘सरकार चुरा लगाएर बस, देश हामी चलाउँछौं’

तस्विर : नवीन श्रेष्ठ

काठमाडौं : काठमाडौंको माइतीघरमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा प्रदर्शन भएको छ । एमसीसी नेपालको हित बिपरित भएको भन्दै महिलाहरु स्वस्फुर्तरुपमा उत्रिएर विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले एमसीसी कुनै पनि हालतमा पास गर्न नहुने भन्दै माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले ‘छोड नारी चुरा चलाउँ छुरा’, ‘सरकार चुरा लगाएर बस देश हामी चलाउँछौं’, करको पैसाले कारपेट लगायतका प्लेकार्ड प्रदर्शन गरेका छन् ।

हेर्नुहोस् तस्विर :

leave a reply