कांग्रेस नेता डा.कोइराला र बेलायतका स्वास्थ्यमन्त्रीबीच भेटवार्ता

काठमाडौं । बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बेलायतका स्वास्थ्य उपमन्त्री एन्ड्रु गिन्नेसँग भेटवार्ता गरेका छन्   ।

कोइरालाले संसद भवन (हाउस अफ कमन्स) मा गिन्नेसँग भेटवार्ता गरेका हुन्  ।

भेटवार्तामा नेपालको स्वास्थ्य क्षेत्रको अवस्था र स्वास्थ्य बिमाका बारेमा छलफल गरेका छन् ।

कोइरालाले नेपालको स्वास्थ्य क्षेत्र सुधारका लागि गिन्नेसँग सहयोग गरिदिनुपर्ने ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया

नेपाल—भारतको ऐतिहासिक सम्बन्धले दुई देशलाई लाभ हुन्छ : पप्पु यादव

नेपाल—भारतको ऐतिहासिक सम्बन्धले दुई देशलाई लाभ हुन्छ : पप्पु यादव

राज्य व्यवस्था तथा सुशासन समिति : जनसङ्ख्याको बनाबटबारे थप अध्ययन गर्न विज्ञहरुले सुझाव

राज्य व्यवस्था तथा सुशासन समिति : जनसङ्ख्याको बनाबटबारे थप अध्ययन गर्न विज्ञहरुल…

ललितपुर महानगरलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने योजना : ललितपुर महानगरपालिकाका प्रमुख महर्जन

ललितपुर महानगरलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने योजना : ललितपुर महानगरपा…

कुलमान घिसिङले विद्युतीय सवारी साधनको प्रवद्र्धन गर्नका लागि देशभर चार्जिङ स्टेशन बढाउनुपर्ने जिकिर

कुलमान घिसिङले विद्युतीय सवारी साधनको प्रवद्र्धन गर्नका लागि देशभर चार्जिङ स्टे…

प्रधानमन्त्रीद्वारा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका ३८ विद्यार्थी दीक्षित

प्रधानमन्त्रीद्वारा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका ३८ विद्यार्थी दीक्षित

पि.एस.बी.ले सुशासन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : मन्त्री गुरुङ

पि.एस.बी.ले सुशासन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : मन्त्री गुरुङ

राष्ट्रपतिद्वारा जारी अध्यादेश राजपत्रमा प्रकाशित

राष्ट्रपतिद्वारा जारी अध्यादेश राजपत्रमा प्रकाशित

गैरआवासीय नेपालीलाई निःशुल्क भिसा दिने अध्यादेशप्रति महामन्त्री शर्माको असन्तुष्टि

गैरआवासीय नेपालीलाई निःशुल्क भिसा दिने अध्यादेशप्रति महामन्त्री शर्माको असन्तुष्…