राष्ट्रपतिद्वारा जारी अध्यादेश राजपत्रमा प्रकाशित

काठमडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको चार अध्यादेश आज राजपत्रमा प्रकाशित भएका छन् ।

राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन अध्यादेश, निजीकरण पहिलो संशोधन अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश सोमबार जारी गरेका थिए ।

यसैगरी, राष्ट्रपति पौडेलले भूमिसम्बन्धी अध्यादेश भने बुधबार जारी गरेका थिए । सो अध्यादेश राजपत्रमा प्रकाशित भएको छैन । गत पुस २६ गते बसेको मन्त्रिपरिषद् बैठकले २९ वटा कानुन संशोधन गर्न पाँचवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

प्रतिक्रिया

नेपाल—भारतको ऐतिहासिक सम्बन्धले दुई देशलाई लाभ हुन्छ : पप्पु यादव

नेपाल—भारतको ऐतिहासिक सम्बन्धले दुई देशलाई लाभ हुन्छ : पप्पु यादव

राज्य व्यवस्था तथा सुशासन समिति : जनसङ्ख्याको बनाबटबारे थप अध्ययन गर्न विज्ञहरुले सुझाव

राज्य व्यवस्था तथा सुशासन समिति : जनसङ्ख्याको बनाबटबारे थप अध्ययन गर्न विज्ञहरुल…

ललितपुर महानगरलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने योजना : ललितपुर महानगरपालिकाका प्रमुख महर्जन

ललितपुर महानगरलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने योजना : ललितपुर महानगरपा…

कुलमान घिसिङले विद्युतीय सवारी साधनको प्रवद्र्धन गर्नका लागि देशभर चार्जिङ स्टेशन बढाउनुपर्ने जिकिर

कुलमान घिसिङले विद्युतीय सवारी साधनको प्रवद्र्धन गर्नका लागि देशभर चार्जिङ स्टे…

प्रधानमन्त्रीद्वारा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका ३८ विद्यार्थी दीक्षित

प्रधानमन्त्रीद्वारा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका ३८ विद्यार्थी दीक्षित

कांग्रेस नेता डा.कोइराला र बेलायतका स्वास्थ्यमन्त्रीबीच भेटवार्ता

कांग्रेस नेता डा.कोइराला र बेलायतका स्वास्थ्यमन्त्रीबीच भेटवार्ता

पि.एस.बी.ले सुशासन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : मन्त्री गुरुङ

पि.एस.बी.ले सुशासन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : मन्त्री गुरुङ

गैरआवासीय नेपालीलाई निःशुल्क भिसा दिने अध्यादेशप्रति महामन्त्री शर्माको असन्तुष्टि

गैरआवासीय नेपालीलाई निःशुल्क भिसा दिने अध्यादेशप्रति महामन्त्री शर्माको असन्तुष्…