छ वर्षपनि बनेन पर्वतको भँगरा स्वास्थ्यचौकी भवन

पर्वत ।  घर नजिकै स्वास्थ्यचौकीको भवन निर्माण हुने भएपछि स्थानीय ९१ वर्षीय पदमबहादुर परियार निकै हर्षित भएका थिए । उमेरसँगै रोगले थलिएर विस्तारामा परेका उनलाई स्वास्थ्यचौकी भवन निर्माण हुने कुराले रोग निकोे …

बागमती प्रदेशमा यस वर्ष धानबाली उत्पादनमा ह्रास

काठमाडौं । बागमती प्रदेशमा यस वर्ष धानबाली उत्पादनमा ह्रास आएको छ । गत असोज ११ र १२ को वर्षासँगै आएको बाढीपहिरोले क्षति  पुर्‍याउँदा धान उत्पादनमा एक दशमलव ३७ प्रतिशतले ह्रास आएको बागमती प्रदेश कृ…

दामनका महिलाहरु स्वरोजगार बन्नका लागि अल्लोको कपडा बनाउन ब्यस्त

काठमाडौं । मकवानपुरको थाहा नगरपालिकास्थित दामनका महिलाहरु स्वरोजगार बन्नका लागि अल्लोको कपडा बनाउन ब्यस्त भएका छन् । वनमा जताजतै उपलब्ध हुने अल्लोको पाटबाट कपडा बुन्न् दामनका महिलाको बार्षिक कार्यतालिका जस्तै भएको…

विद्यार्थीलाई ‘ज्याकेट’ वितरण

खोटाङ ।  रावाबेँसी गाउँपालिका–१ कुभिण्डेस्थित रत्न राज्यलक्ष्मी माध्यमिक विद्यालय र कालिका आधारभूत विद्यालयका ५८ विद्यार्थीलाई लत्ताकपडा वितरण गरिएको छ ।तत्कालीन संविधासभा सदस्य विशाल भट्टराई तथा गैरसरका…

रास्वपा सभापति तथा सांसद रवि लामिछानेलाई निलम्बन गर्न सभामुखलाई पत्राचार

काठमाडौं । यसैबीच, प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति तथा सांसद रवि लामिछानेलाई निलम्बन गर्न सभामुख देवराज घिमिरेलाई पत्र पठाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले संघीय संसद् सचिवालयमा पठाएको पत्रमा…

सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएसँगै रास्वपाका सभापति रवि लामिछानेविरुद्ध आजदेखि थुनछेक बहस हुने

काठमाडौं । सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएसँगै रास्वपाका सभापति रवि लामिछानेविरुद्ध आजदेखि थुनछेक बहस हुने भएको छ ।  आज अदालत खुलेपछि मुद्दा गोला प्रथामा गएपछि न्यायाधीशको बेन्च तय हुने छ । बेन्चले सु…