प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकै दिन साढे तीन करोड जम्मा

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा श्क्रबार एकैदिन  तीन करोड रुपैयाँ भन्दा बढी रकम हस्तान्तरण भएको छ । प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भ…

बोस्नियामा बाढी पहिरोका कारण १४ जनाको मृत्यु

एजेन्सी । भारी वर्षाले निम्त्याएको बाढी र पहिरोका कारण बोस्नियामा शुक्रबार कम्तिमा १४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।  साराजेभोबाट करिब ७० दक्षिण पश्चिममा रहेको जबलानिकाले निरन्तर २४ घण्टा भार…

जनकपुरधाममा अत्याधुनिक शौचालय निर्माण गरिने

धनुषा । मधेश प्रदेश सरकारले जनकपुरधाममा तीनवटा अत्याधुनिक शौचालय निर्माण गर्ने भएको छ । प्रदेश राजधानीसमेत रहेको यहाँ पर्यटकीय विकास तथा विस्तारका लागि सौन्दर्यीकरण कार्यक्रमअन्तर्गत रु तीन करोडको लागतमा शौचालय न…

श्रीलंकन एअरलाइन्सको चरम लापरवाही, खेलाडीहरुको लगेज छोडेर पुग्यो कोलोम्बो( भिडियो सहित)

काठमाडौ। श्रीलंकन एअरलाइन्सको उडानमा चरम लापरवाही भएको छ। एअरलाइन्सले सबै यात्रुहरुको लगेज काठमाडौंस्थित त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा छोडेर कोलोम्बो अबतरण गरेको छ । लगेज काठमाडौँमै छुटेपछि यात्र…

हवाई यातायातको भाडादर लाई न्यायोचित बनाउँछौं:  मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डेले सरकारले हवाई यातायातको भाडादरलाई न्यायोजित बनाउने बताएका छन् । हवाई यातायातको भाडा ह्वात्तै बढाएको भन्दै यात्रुहरुले सरकारको आलोचना गरि…

इजरायल सँगको युद्धमा इरानका सहयोगी पछि नहट्ने नेता खामेनीको भनाइ

एजेन्सी । इरानका सर्वोच्च नेताले शुक्रबार एक सम्बोधनमा यस क्षेत्रका आफ्ना सहयोगीहरूले इजरायल विरुद्ध लड्ने प्रतिबद्धता व्यक्त गरेको बताएका छन् ।  इरानले इजरायल माथि दोस्रो पटक आक्रमण गरेपछि र इजरायली सेनाविरु…