मन्त्री भण्डारी द्वारा खाने तेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घका पदाधिकारीसँग खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी लिएका छन्  । उनले उपभोक्तालाई मर्का नपर्ने गरेर …

नागरिकलाई सहज रुपमा सेवा दिन स्वास्थ्य मन्त्री पौडेलको आग्रह

ललितपुर ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नागरिकलाई सहजरुपमा सेवा प्रदान गर्न पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीलाई निर्देशन दिएका छन् ।   प्रतिष्ठानको शुक्रबार निरीक्षण गर्दै मन्त्री पौड…

ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्युपछि विराटनगर तनावग्रस्त, भन्सार कार्यालयमा ढुंगामुढा

काठमाडौं । ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु भएपछि विराटनगरमा तनाव उत्पन्न भएको  छ। बिहीबार बेलुका भन्सार कार्यालय अघि ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको थियो । त्यसको विरोधमा आक्रोशित स्थानीयले ट्र…

गाजामा बन्धक बनाइएका ६४ जनाको अवस्था अज्ञात

एजेन्सी । हमास लडाकूहरूले इजरायल माथि अहिले सम्मकै सबै भन्दा भयानक आक्रमण गर्दा उनीहरूले दुई सय ५१ बन्धकलाई गाजा पट्टीमा लगेका थिए । तीमध्ये केही पहिले नै मृतावस्थामा थिए ।  आक्रमणको एक वर्ष पछि पनि दुई…

अध्यक्ष दाहाल द्वारा यातायात व्यवसायी र मजदुर सङ्गठनका प्रतिनिधि सँग छलफल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र यातायात मजदुर सङ्गठनका पदाधिकारी तथा यातायात क्षेत्रका प्रतिनिधि सँग प्र…

दशैं लागे सँगै बजारमा किनमेल गर्ने मानिसहरुको चहलपहल बढ्दो

काठमाडौं । दशैं लागे सँगै बजारमा किनमेल गर्ने मानिसहरुको चहलपहल बढेको छ ।  काठमाडौं उपत्यकाका मुख्य बजारहरुमा दशैंका लागि किनमेल गर्न उपभोक्ताहरू बाक्लो संख्यामा पुग्न थालेका छन् । यता, व्यापारीहरूले भ…