हेलिकप्टर दुर्घटनाका मृतकको पोस्टमार्टम भोली बिहानदेखि

काठमाडौं । एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेका मृतकको पोस्टमार्टम भोलि बिहानदेखि सुरू हुने भएको छ ।

नेपाल प्रहरी , आर्मी र शसस्त्र प्रहरी सहितको टोली ले शव संकलन गरेर  पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल ल्याउँदै गरेको छ । 

 काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको एयर डाइनेष्टी ९ एन एजेडी हेलिकप्टर बुधवार दिउँसो नुवाकोटको शिवपुरी डाँडामा दुर्घटना भएको थियो । दुर्घटनामा चालक अरुण मल्ल सहित चार जना चिनिया यात्रुको मृत्यु भएको छ ।  

प्रतिक्रिया