मकैको जोहो

सङ्खुवासभाको मादी नगरपालिका –४ स्थित देव ढुङ्गामा जोहो गरेर राखेको मकैको थाङ्ग्रो ।  पछिल्लो समय मकैको थाङ्ग्रो लगाउने प्रचलन लोप हुँदै गएको छ । रासस

प्रतिक्रिया