गलैँचा बुन्दै उद्यमी महिला

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—७ ओलाङचुङगोलामा गलैँचा बुन्दै उद्यमी महिलाहरु । यहाँ उत्पादन गरिएको गलैँचा चीनमा निर्यात हुँदै आएको छ । प्रति गलैँचा १० हजार देखि २५ हजार रुपैँया सम्ममा खरिद बिक्री हुने गर्दछ । रासस

प्रतिक्रिया