लोकतान्त्रिक समाजवादी पार्टीका महासचिव केशव झाले अध्यक्ष महन्थ ठाकुरलाई एक पत्र पठाउँदै १६ वर्ष मधेशको नेतृत्व गरेको सन्दर्भमा श्वेतपत्र जारी गर्न आग्रह गरेका छन् । …