आजदेखि मेलम्चीको खानेपानी काठमाडौँमा वितरण नहुने भएको छ । मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोखिम बढ्न सक्ने …