२६ औंला भएकी वालिकालाई भगवानको अवतार भन्दै खुसीयाली

एजेन्सी । भारतमा हातमा १४ वटा औंला र खुट्टामा १२ औंला भएकी वालिका जन्मिएकी छिन् । 

भारतको उत्तरी राज्य राजस्थानको भरतपुरमा जन्मिएकी बालिका ती बालिकाका  आमाबाबुले ती बालिकाको  स्थानीय हिन्दू देवीको रुपमा पुनर्जन्म भएको विश्वास गरेका छन् । हात र खुट्टाको गरी २६ वटा औंला भएकी ती वालिका जन्मेकोप्रति भगवानले चमत्कार भएको भन्दै परिवार र छर छिमेककले खुसीयाली मनाएका छन् ।  
तर चिकित्सकहरूले ती बालिकामा जेनेटिक विसंगति देखा परेको बताएका छन् ।

 ती बालिकालाई छरछिमेक र वरपरका मानिसले स्थानीय ढोलागढ देवीको अवतार मानिरहेका छन् । बालिकाका बुवा, केन्द्रीय रिजर्भ प्रहरी बलमा कार्यरत रहेको डेली स्टारले जनाएको छ । 

प्रतिक्रिया