कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना
![](https://snowberry.prixacdn.net/media/gallery_folder/IMG_6142-1-768x512_kSMKUyg0ME_rgekh4qcgqaqxutcjazaelv11rmjddosad3wfsnz5s5rus4cfnelimmulumy_YSgSKZDpKW_pf1jpltnv2shyjy6ftzang6g8bzyeneuylgg8mg8cyfatxppl7ruynqmwbzu_rAvAwdPSBi_gbtdppuogxxkxig4bw1l9oxailqwhgnqkwrdatptuibcra9bueimi8suv3cj.jpg)
हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै पश्चिमी नेपालमा भारतको उत्तर प्रदेशमा रहेको निम्न चापीय क्षेत्रको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।हाल मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सहित कोशी र बागमती प्रदेशका तराईका भू-भागमा सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ । साथै देशका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी र बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
![कामी रिता शेर्पाको नयाँ कीर्तिमान, तिसौं पटक सर्वोच्च शिखरको सफल आरोहण](https://snowberry.prixacdn.net/media/gallery_folder/kamirita_88UvlLL16a_qhhsato1vn9ilzh9ac4et5z1lhylzgcucg08vbiiqmk3dhrxn1po0vsvho1r_TacKeG77Tc_fr6ayt7bunjdqf4ifxwngwfj9zromiuadrprzwbl5on5l8hj3tciq1kbhki9_0GGgQ6trEb_qhxi5rkkr40wbdqgtwrajz1jszlitvfizr0bxbitbj2jyuoxco1hz9anif1y.jpg)
कामी रिता शेर्पाको नयाँ कीर्तिमान, तिसौं पटक सर्वोच्च शिखरको सफल आरोहण
![मनसुन सक्रिय हुँदा आज र भोलि देशभर पानी पर्ने सम्भावना](https://snowberry.prixacdn.net/media/gallery_folder/download_UgUKGnmCzY_mmzcwvcukfoyykxalmfgfzp43xwprspxyjnij2ax84ntg3xgbpuvqpdgwa3z_cRNZkkEOee_coqhydkjvvckurkps1cubqqbfvhnszdyvz7brjioidxwnxorcxddjeifmtbx.jpg)
मनसुन सक्रिय हुँदा आज र भोलि देशभर पानी पर्ने सम्भावना
चितवनमा नेताहरुको कृषि कार्यक्रमको होड
![आज असार पन्ध्र, विभिन्न कार्यक्रमका साथ धान दिवस मनाइँदै](https://snowberry.prixacdn.net/media/gallery_folder/download_uM9MaxXnkX_tggludhjwcaklgpvxklp7nkhty7tja2fcot7lli2nhvyn28npzvxrnccqzt2_6wnRXnbzEP_2uhstfuaa2bcuay623dx2vzg13ceekuqdedxjzvqh1pc4bq0vsgjqetxuxew.jpg)
प्रतिक्रिया