एकीकृत समाजवादीको अध्यक्षमा नेपाल, सम्मानित नेतामा खनाल र महासचिवमा भुसाल सर्वसम्मत
नेकपा एकीकृत समाजवादीको महाधिवेशनबाट माधव नेपाल सर्वसम्मत अध्यक्ष चयन भएका छन् । यस्तै सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा धनश्याम भुसाल सर्वसम्मत भएका छन् । अध्यक्षका लागि नेपाल र भुसाल दुवैले दाबी गरे पनि अन्ततः सहमतिमै नेतृत्व चयन भएको हो।महाधिवेशनका लागि गठित खनाल नेतृत्वको अध्यक्षमण्डलले नेपाल र भुसाललाई पुरानै जिम्मेवारीमा निरन्तरता दिने सहमति भएको घोषणा गरेको हो । कमलादीस्थित प्रज्ञा भवनमा जारी निर्वाचन कार्यक्रमका क्रममा तीन जना सर्वसम्मत भएको घोषणा गरिएको हो ।
अझै ७ दिन छ, फाइल खोल्न कसले रोकेको छ ? ज्ञानेन्द्र शाही
शुक्रबारदेखिको वर्षाले बाढीपहिरो र डुबानमा मृत्यु हुनेको संख्या १६ पुग्यो
बाढीपहिरो पीडितलाई राहत र आवासको व्यवस्था गर्न सरकारलाई सांसदहरुको आग्रह
एकीकृत समाजवादीको ड्राफ्ट तयार पार्ने जिम्मेवारी प्रदेश इन्चार्ज र सचिवहरुलाइ
काठमाडौँमा श्री जगन्नाथ रथयात्रा शुरु
![लगानी सहजीकरण सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित](https://snowberry.prixacdn.net/media/gallery_folder/thumb_7hYyAe7fDC_zocfeb4fluvyykvzw0zgtvcvqjsz2zmpmzymimcfghruftmcwi3dgqcihpi5_FUA55AspVs_ef5pgafdlws7fthnicpct4jz7rdpnw3ozcjowxm3nwrx5dks4twme4yp6hn7.jpg)
लगानी सहजीकरण सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित
![सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने](https://snowberry.prixacdn.net/media/gallery_folder/mahalekha-niyentrak-office_hxnJYUFx5F_b7bopovacpgnisol8aotx4u0bp99kuqd4tjdghpineewqydpzjaehba1vyxj_zPlUpXweGe_kafoskpmgqhmzkiflodqo3ywsktz2flm9b2rwnqtlwhdbjpgdi49sf8zrtkj_EAhEni3rno_urrlab3ksk9blrpbcuf61luwpfckkbbpcq1fgssrjgfewpcsakbobe6nyb9q.jpg)
सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने
![शेयर बजार २१ अंकले बढ्यो, ६ अर्ब २९ लाख रुपैयाँको कारोबार](https://snowberry.prixacdn.net/media/gallery_folder/nepal-stock-exchange-nepse-1_33es85kItE_irowzz6w8w9emdfx3d8hfuskdiuci4ltxmsdbbhlork8tes8zap0ccbbio7a_CY23TIEB44_njkawq92q5vfru56whychref8jncnmxyglmctytcbbel7buiyyhjrjberiu2_KxVh5QKXUZ_pjiwf3pabhlzq5jct2sti4zfujytl1zc3akmqz3eip9emhfxuf2gy9lqxqla_WwYuEViWzG_c9sawf0cmzfcjmwbn9mprykr2juzlbkznmb2ylyzrbynptzlpwuzhszqzicg_MV78K11Jmx_on41k6bwiphweviseltvnbdg0sfk5yn7j1yquzfhjgwvpyetggdigtpjyyne_QzspRiIgsU_sfzfnlbfeqa8rucvwexaas4flakg894ilu0evqje5q6kh4tynwhz9etu49dv_zAVe8fgENK_ruilcns0n9ch91wqv4omyyrbolmfz1prnjkgyqdh87bvqiwxpgzvk77slxoc.jpg)
प्रतिक्रिया