राष्ट्रिय जनगणना-२०७८ को प्रक्रियागत संस्मरण पुस्तक सार्वजनिक
राष्ट्रिय जनगणना—२०७८ को प्रक्रियागत संस्मरण पुस्तक सार्वजनिक भएको छ । बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच पुस्तक सार्वजनिक गरिएको हो । पुस्तकमा २०७५ सालदेखि राष्ट्रिय तथ्यांक कार्यालयले गरेका हरेक क्रियाकलापहरु समावेश गरिएको राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ढुण्डिराज लामिछानेले बताए । उनले संस्मरण पुस्तक भविष्यमा नयाँ पुस्तका लागि विस्तृतिकरण गर्न, लागत अनुमान गर्न, बजेट अनुमान गर्न आवश्यक हुने पनि बताए ।
लामिछानेले पुस्तकमा जनगणना गर्ने क्रममा कस्ता जोखिम आए र व्यहोर्नुप¥यो भन्ने कुरा उल्लेख भएको भन्दै आगामी दिनमा जनगणना र सर्वेक्षणलाई पुस्तकले दिशा निर्देश गर्ने उल्लेख गरे ।
शुक्रबारदेखिको वर्षाले बाढीपहिरो र डुबानमा मृत्यु हुनेको संख्या १६ पुग्यो
बाढीपहिरो पीडितलाई राहत र आवासको व्यवस्था गर्न सरकारलाई सांसदहरुको आग्रह
एकीकृत समाजवादीको ड्राफ्ट तयार पार्ने जिम्मेवारी प्रदेश इन्चार्ज र सचिवहरुलाइ
काठमाडौँमा श्री जगन्नाथ रथयात्रा शुरु
![लगानी सहजीकरण सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित](https://snowberry.prixacdn.net/media/gallery_folder/thumb_7hYyAe7fDC_zocfeb4fluvyykvzw0zgtvcvqjsz2zmpmzymimcfghruftmcwi3dgqcihpi5_VF7x9sy6ac_idsrmindagtukz970hcn71svugepcyyjcnlfkjy373moc93z06sqhhfrevua.jpg)
लगानी सहजीकरण सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित
![सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने](https://snowberry.prixacdn.net/media/gallery_folder/mahalekha-niyentrak-office_hxnJYUFx5F_b7bopovacpgnisol8aotx4u0bp99kuqd4tjdghpineewqydpzjaehba1vyxj_zPlUpXweGe_kafoskpmgqhmzkiflodqo3ywsktz2flm9b2rwnqtlwhdbjpgdi49sf8zrtkj_LKsaAENUG4_1ldm77gqxmdrgob9i6ys3jwpgoibjuqy0mbprp2jptekweqwttkpzczzub8l.jpg)
सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने
![शेयर बजार २१ अंकले बढ्यो, ६ अर्ब २९ लाख रुपैयाँको कारोबार](https://snowberry.prixacdn.net/media/gallery_folder/nepal-stock-exchange-nepse-1_33es85kItE_irowzz6w8w9emdfx3d8hfuskdiuci4ltxmsdbbhlork8tes8zap0ccbbio7a_CY23TIEB44_njkawq92q5vfru56whychref8jncnmxyglmctytcbbel7buiyyhjrjberiu2_KxVh5QKXUZ_pjiwf3pabhlzq5jct2sti4zfujytl1zc3akmqz3eip9emhfxuf2gy9lqxqla_WwYuEViWzG_c9sawf0cmzfcjmwbn9mprykr2juzlbkznmb2ylyzrbynptzlpwuzhszqzicg_MV78K11Jmx_on41k6bwiphweviseltvnbdg0sfk5yn7j1yquzfhjgwvpyetggdigtpjyyne_QzspRiIgsU_sfzfnlbfeqa8rucvwexaas4flakg894ilu0evqje5q6kh4tynwhz9etu49dv_1ku91gwQaF_nf6vr3qhptjrzv8itrupdrrccbvcickmg67kktjequpwvzkugmhov0tsdj3k.jpg)
शेयर बजार २१ अंकले बढ्यो, ६ अर्ब २९ लाख रुपैयाँको कारोबार
![युट्युबे, अनलाइन बुद्धिविलास, विश्वविद्यालय र मरेको कृयटिभिटी !!](https://snowberry.prixacdn.net/media/gallery_folder/narayan%2520ghimire_VQnDwKewvz_qzfptqvwjzufv7sie3wnjkiw31ofsqwvo4fbpwiddeksqmakm9cev0xdtfv7_ek18pIuMw2_yeonjb2v3x1qf5hndco3rxrkjt0rshzbklfapc1fmajhcc3zjvlsjrgtjpbh.jpg)
प्रतिक्रिया