प्रधानमन्त्री प्रचण्डलाई एकीकृत समाजवादीले विश्वासको मत दिन्छ : घनश्याम भुसाल
कपा (एकीकृत समाजवादी) का नेता घनश्याम भूसालले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई पार्टीले विश्वासको मत दिने बताएका छन्। बिहीवार महाधिवेशनस्थल कमलादीमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै भुसालले आफूहरु पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारबाट फिर्ता नहुने बताए । उनले प्रधानमन्त्रीलाई आफूहरुको समर्थन जारी रहेको बताए ।
दाहाल नेतृत्वको संघीय सरकारमा एकीकृत समाजवादीका दुई जना मन्त्री छन्। प्रतिनिधि सभामा एकीकृत समाजवादीका १० जना सांसद छन्।
नेता भूसालले पार्टीको नेतृत्व सर्वसहमतीमा टुंग्याउने प्रयास भइरहेको पनि उनले बताए ।उनले आफूहरुले भरसक निर्वाचनमा जान नचाहेको बताए ।
![सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले तत्काल राजीनामा नदिने](https://snowberry.prixacdn.net/media/gallery_folder/dirgha-1715842516_KEVcKDyDJI_alzxl4so4udmxjdyffcskakjujykzldbexxya5u2cl8wdc1mmhrbkdq2kn7b_lfLULSQw9N_fmxunpusvpeqslkn4vrqwkrsfnkne0tk5bhqxrbig212tl3postpwqkivpzx.jpg)
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले तत्काल राजीनामा नदिने
अझै ७ दिन छ, फाइल खोल्न कसले रोकेको छ ? ज्ञानेन्द्र शाही
शुक्रबारदेखिको वर्षाले बाढीपहिरो र डुबानमा मृत्यु हुनेको संख्या १६ पुग्यो
बाढीपहिरो पीडितलाई राहत र आवासको व्यवस्था गर्न सरकारलाई सांसदहरुको आग्रह
एकीकृत समाजवादीको ड्राफ्ट तयार पार्ने जिम्मेवारी प्रदेश इन्चार्ज र सचिवहरुलाइ
काठमाडौँमा श्री जगन्नाथ रथयात्रा शुरु
![लगानी सहजीकरण सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित](https://snowberry.prixacdn.net/media/gallery_folder/thumb_7hYyAe7fDC_zocfeb4fluvyykvzw0zgtvcvqjsz2zmpmzymimcfghruftmcwi3dgqcihpi5_GoeW28LUkD_n8diwkfmsonwpo1zjocflztyli17kolcwp0zuhhtjlw0q6qwzgpbihho7emb.jpg)
लगानी सहजीकरण सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित
![सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने](https://snowberry.prixacdn.net/media/gallery_folder/mahalekha-niyentrak-office_hxnJYUFx5F_b7bopovacpgnisol8aotx4u0bp99kuqd4tjdghpineewqydpzjaehba1vyxj_zPlUpXweGe_kafoskpmgqhmzkiflodqo3ywsktz2flm9b2rwnqtlwhdbjpgdi49sf8zrtkj_7cxrcXPGzJ_czaxoegnis7y7zpsbmv5peyefelervuppmqhgdad8iyepqwbtiqveyi0bpf8.jpg)
प्रतिक्रिया