छलफलका लागि सहकारी छानबिन समितिले बोलायो गृहसचिव र प्रहरी महानिरीक्षकलाई
सहकारीको बचत अपचलनबारे छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले गृहसचिव र प्रहरी महानिरीक्षकलाई छलफलमा बोलाएको छ । समितिले अनुसन्धान गरिरहेको सहकारीको अवस्थाबारे जानकारी लिन गृह मन्त्रालयका सचिव एकनारायण अर्याल, नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुखलाई बोलाएको हो ।
समितिको बिहीबार बसेको बैठकमा महालेखापरीक्षक तोयम राय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका कमलप्रसाद भट्टराई, सहकारी विभागका रजिष्ट्रार पीताम्बर घिमिरेसँग छलफल गरेको थियो । बैठकमा समितिको कार्यादेशको अनुसूचीमा रहेका २९ वटै सहकारीका सञ्चालकलाई अनुसन्धानमा सहयोग गर्न आग्रह गरिएको छ ।
साथै, समितिले माग गरेका कागजातहरू छिटो उपलब्ध हुनेगरी संयोजन गर्न सहकारी विभागको नेतृत्वलाई ध्यानाकर्षण गरिएको छ ।
![सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले तत्काल राजीनामा नदिने](https://snowberry.prixacdn.net/media/gallery_folder/dirgha-1715842516_KEVcKDyDJI_alzxl4so4udmxjdyffcskakjujykzldbexxya5u2cl8wdc1mmhrbkdq2kn7b_lfLULSQw9N_fmxunpusvpeqslkn4vrqwkrsfnkne0tk5bhqxrbig212tl3postpwqkivpzx.jpg)
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले तत्काल राजीनामा नदिने
अझै ७ दिन छ, फाइल खोल्न कसले रोकेको छ ? ज्ञानेन्द्र शाही
शुक्रबारदेखिको वर्षाले बाढीपहिरो र डुबानमा मृत्यु हुनेको संख्या १६ पुग्यो
बाढीपहिरो पीडितलाई राहत र आवासको व्यवस्था गर्न सरकारलाई सांसदहरुको आग्रह
एकीकृत समाजवादीको ड्राफ्ट तयार पार्ने जिम्मेवारी प्रदेश इन्चार्ज र सचिवहरुलाइ
काठमाडौँमा श्री जगन्नाथ रथयात्रा शुरु
![लगानी सहजीकरण सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित](https://snowberry.prixacdn.net/media/gallery_folder/thumb_7hYyAe7fDC_zocfeb4fluvyykvzw0zgtvcvqjsz2zmpmzymimcfghruftmcwi3dgqcihpi5_GoeW28LUkD_n8diwkfmsonwpo1zjocflztyli17kolcwp0zuhhtjlw0q6qwzgpbihho7emb.jpg)
लगानी सहजीकरण सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित
![सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने](https://snowberry.prixacdn.net/media/gallery_folder/mahalekha-niyentrak-office_hxnJYUFx5F_b7bopovacpgnisol8aotx4u0bp99kuqd4tjdghpineewqydpzjaehba1vyxj_zPlUpXweGe_kafoskpmgqhmzkiflodqo3ywsktz2flm9b2rwnqtlwhdbjpgdi49sf8zrtkj_7cxrcXPGzJ_czaxoegnis7y7zpsbmv5peyefelervuppmqhgdad8iyepqwbtiqveyi0bpf8.jpg)
प्रतिक्रिया