गिरिजाको स्मृतिमा आयोजित फोटो प्रदर्शनी पुगे प्रचण्ड र ओली
![](https://snowberry.prixacdn.net/media/gallery_folder/photo%2520exibition_G3qEVmyLXe_zc6frkliis93gz7msfzbyjklrdjmqewl1xybwtkukfm2escl9rhu4lcmo7qj_B56MWBLOj7_aagzzibojwdazicrsxfwjpmvyxdjxzmcirbq1j9gbl8qnngt8dztdx3tew7p.jpg)
नेपाली कांग्रेसका सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीको अवसरमा नेपाली कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागको आयोजनामा ‘क्रान्ति देखि शान्तिसम्म’ नाम दिएर फोटो प्रदर्शनी र विमर्श सभा गरिएको छ। मंगलबार ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा गरिएको ऐतिहासिक फोटो प्रदर्शनीमा प्रधानमन्त्री पुष्पकमल दाहाल सहित शीर्ष दलका नेताहरू पुगेका छन्।
प्रदर्शनीमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई पनि पुगेका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उनीहरूलाई स्वागत गरेका थिए। फोटो प्रदर्शनीमा एक सय ५१ वटा ऐतिहासिक महत्त्वका फोटोहरू राखिएका छन्।
फोटो प्रदर्शनीको अलावा क्रान्तिदेखि शान्तिसम्म विषयमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला र नेकपा(एमाले)का नेता प्रदीपकुमार ज्ञवालीले विचार राख्ने कार्यक्रम रहेको छ ।
त्यसैगरी समुन्नतिको दोस्रो जग भन्ने शिर्षकमा छलफल काठमाडौं विश्वविद्यालयका प्राध्यापक डाक्टर अच्युत वाग्ले, हरि शर्मा र मञ्चला झाले अभिव्यक्ति राख्ने जानकारी दिइएको छ ।
कटहरिया नगरपालिकाका प्रमुख र उपप्रमुखसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
![मुकुल ढकालको प्रतिवेदनमा सभापति लामिछानेमाथि प्रश्नैप्रश्न](https://snowberry.prixacdn.net/media/gallery_folder/mukul-dhakal_vmAC3ru5kr_uu5z9ocdls5pv9bvgc8bncsdht6aecwmw09myrdrxvkzlxyx3gni8jpstlhr_P55GEVKJft_yvbqivm35tse2rxt9pkraodwgwbayuq3x9ttqyqgodgr6lefrkne8xfov6aa_GbGSOfpXUx_9jz70m5georrbkr9y3hjixkefsrz42hb4ykg0kh4wmwznx56b8a1c6avutdk_wudng3Y6aC_4kz8qav6fv4qxczw2ctucwdheidk76uwbvedkwa3txo4ssxgwpgchfwl40ax.jpg)
मुकुल ढकालको प्रतिवेदनमा सभापति लामिछानेमाथि प्रश्नैप्रश्न
एकीकृत समाजवादीको अध्यक्षमा नेपाल, सम्मानित नेतामा खनाल र महासचिवमा भुसाल स…
राष्ट्रिय जनगणना-२०७८ को प्रक्रियागत संस्मरण पुस्तक सार्वजनिक
![नेप्से परिसूचक १५.४६ अंकले बढ्यो, ६ अर्ब ४८ करोडको कारोबार](https://snowberry.prixacdn.net/media/gallery_folder/nepal-stock-exchange-nepse-1_pRp9earaE7_uwutmfkjemudzkmjv7bkqhdoa8iwalst0j2v9lwx0guokqyvp4cginfznlww_MBGrqHL5fr_a33zgmhmpnj1qip9tnw7aoom6r6mvgqpsolc9bww4nbmr9yi4bgv3nfhpdbe_N1RJmPn8ef_4zbmdpbnkxrqesqjtvw83auddf26nrfmf9jdmpaescw2k0kutmesqh8roh96_pqdM3ecX1H_vsiwbsl6sfaifymxiv24nmweghjxek41hv0lq8hwnbap8gu1vbylbnmz6ght_k1tkWrLrri_jl7jnihovdugcc5mvk1kwnhrvws8bprhu8shdehdmizsxenn6swvt1m8zzpu_UO8kHN48XQ_xiifrfpykjxanetrtzxegjetewlscvyzfqphmxy4wao7dvmihdibqrbhucz7_Ki4uOs4g4O_ly8nqeesffuhprs24irmzmoiimpplddbh09ojod1tbj1wilfadc4us79fpq1_4ViuEW2OcX_9wxzhdyyeknnsfnjtb6vkskpdius76rczyb6ckbpwotioborepvcgu9qxxt8_exgSgTwce1_cvje6m7vycix1mvjm5xcmslcvjkdaqxwixgjbayvplkbf7o0topveketd8ru_Z3j1flD7Ob_f4kxos99zznww993byb3rwyjzm8tnpyaoixmugnwwnk8zggkgsyprm5s1wyz.jpg)
नेप्से परिसूचक १५.४६ अंकले बढ्यो, ६ अर्ब ४८ करोडको कारोबार
प्रधानमन्त्री प्रचण्डलाई एकीकृत समाजवादीले विश्वासको मत दिन्छ : घनश्याम भुसाल
छलफलका लागि सहकारी छानबिन समितिले बोलायो गृहसचिव र प्रहरी महानिरीक्षकलाई
![दीर्घकालीन असर गर्ने काम नगर्न प्रधानमन्त्रीलाई एमालेको ध्यानाकर्षण](https://snowberry.prixacdn.net/media/gallery_folder/images_ZvHKdq6qVd_c3uekcndb5iu4m7vex39wxweechlimhjcuranxa3x4x1rmtzzwy5shzcoqkt_ksIKtuc2j9_vime2z6w3hmep5qka7gkcxqxcnkn0jem3wrgccdrnpvloctvlmnxqbw7jvgr.jpg)
प्रतिक्रिया