प्रधानमन्त्रीलाई माधवको सुझाव: हिजो संसद विघटन गरेर ठिक गरेँ भन्नेले भोलि फेरि गर्देलान्, ख्याल गर्नुस्
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हिजो संसद विघटन गरेर ठिक गरे भन्नेले आज पनि त्यही कदम चाल्न सक्ने भएकाले सचेत रहन आग्रह गरेका छन्। पार्टीको महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै आफूसँग संख्या कम छ भनेर नआत्तिन प्रधानमन्त्रीलाई सुझाए।
‘सम्माननीय प्रधानमन्त्रीज्यू सुनिन्छ विघटन गरेर ठीक गरियो भनेर कतिपयले बोल्ने गरेका छन्, हिजो विघटन गरेर ठीक गरियो भन्नेले भोलि फेरि विघटन गरिदेलान् ख्याल गर्नुहोला’, उनले भने ।अध्यक्ष नेपालले अहिले संसद विघटनको आवश्यकता नभएको पनि बताए । पार्टीमा नेता कार्यकर्ताको कमी नभएको भन्दै अध्यक्ष नेपालले विचार मिल्नेसँग एकताको आधार बनाउँदै जाने बताए ।उनले आफूहरूले एमालेबाट विद्रोह गरेको औचित्य पुष्टि गरिसकेको जिकिर गरे।
नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दसपटक फोन र म्यासेज गर्दा पनि महाधिवेशनको उद्घाटन सत्रमा नआएको बताए । उनले पार्टी विभाजनको घाउ आलै भएकाले त्यसको असर बाँकी भएको हुन सक्ने बताए।
एकीकृत समाजवादीको महाधिवेशन उद्घाटन सत्रमा ओलीसहित एमालेका कोही पनि नेताहरु सहभागी थिएनन्।
गृहमन्त्री लामिछाने विरुद्धको रिट हेर्दाहेर्दैमा
नक्कली भुटानी शरणार्थी प्रकरण : बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आ…
कांग्रेस र एमालेबीच संविधान संशोधनको सहमति हुनु स्वागतयोग्य: राप्रपा
सहकारी समस्या समाधान गर्न समितिले राष्ट्रिय दलहरूसँग सुझाव लिने
![दुई पटक सर्किट ब्रेकपछि नेप्से सूचक ४७.०४ अंकले वृद्धि](https://snowberry.prixacdn.net/media/gallery_folder/nepal-stock-exchange-nepse-1_pRp9earaE7_uwutmfkjemudzkmjv7bkqhdoa8iwalst0j2v9lwx0guokqyvp4cginfznlww_MBGrqHL5fr_a33zgmhmpnj1qip9tnw7aoom6r6mvgqpsolc9bww4nbmr9yi4bgv3nfhpdbe_N1RJmPn8ef_4zbmdpbnkxrqesqjtvw83auddf26nrfmf9jdmpaescw2k0kutmesqh8roh96_wUDFo2hxj7_tbluhnsmolxgtgdn5yqzvrjz2bqcu0aaugk2ij4zybvvan00xb3y8iqdrdd9_9ofHzu8a5x_dtkbd9hrn7vu1ajgqtnsgxulpyvl8o0kf6rkjuxzpzyn1qal7kby7tyo4zci_WB2afX9yCR_sltbccdeenogk0pinviy7zpjmxqqnshl8ctwzsfraaui9ill4rp0bdzl0oqi_tmu5TZbUJu_i2furvhn7v2nuzuikcqonlut4kvyw2dj3sgdu1xfzfuda1xwyqafjgx76fqq_ClfY3SuCrB_j3er5vwgrkzou5fjzgxzetx6m72dh4vwb8kcdevnbtvhy1oauktw3evyysck_wC5SHPhYBW_m7olalrghc9yix0ys4tkjpbxlzmao1vkbxcg8dkbdcfemmnhd7qetpy4umti_qK3g95SBEi_rrvqibcpgpoqk1bd0xbkt7npdgslbm1pfo9q9u2ghbrtd2jrl3erswgrey9x_VNZZ7jXFhA_d6vpjnka0c3uzlrldbau1sw5qskps7cdxu9nr8isimtnvfw9w47ygc3zjckh.jpg)
दुई पटक सर्किट ब्रेकपछि नेप्से सूचक ४७.०४ अंकले वृद्धि
![गिरिजाको स्मृतिमा आयोजित फोटो प्रदर्शनी पुगे प्रचण्ड र ओली](https://snowberry.prixacdn.net/media/gallery_folder/photo%2520exibition_G3qEVmyLXe_zc6frkliis93gz7msfzbyjklrdjmqewl1xybwtkukfm2escl9rhu4lcmo7qj_hpDCLJ30NJ_wvtsmjwu2exsglqlmdd1zeipk3u2z77jjw9dvplwozqx8rartejeh0picvnb.jpg)
गिरिजाको स्मृतिमा आयोजित फोटो प्रदर्शनी पुगे प्रचण्ड र ओली
भ्रष्टाचारको फाइल यस्तो खुल्यो कि एक रात पनि टिक्न नसक्ने भो : गृहमन्त्री लामिछ…
![धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश](https://snowberry.prixacdn.net/media/gallery_folder/sarbocha_XsDcim0t2V_euatqb4vwdtnqltqo0uhdmeiafcejebmv1loxikeuz0rqxcxwartdaab49bz_hfgzGZJagq_8q7tfiswaooo2p6jx46szem9hp0opes3t8chsjbrsnvj5x60gcrxagccidvo_fJhVJsiDi1_yu0bkubomnugbs9trhyzyzhdgejzui0mptft5nm6nzd37k5ofqunw4natrgd_G2vtitnJ2S_4stbdrkgwpbp6t1aqlaqoeefnhygiz6q3ajbzbyfngk0z237z71uzw1ekpj0_jLdyGvl8vA_hy4xdmitbvnyqbqjfr7r1rw7yiymghofuel4evlnlbpcoafhahbjjl2lrrt1_hPVlHlyS9C_fy7e1zzj2mtuoqzz5yihswfysjsqyt3nj8nxkpr2cdilu5no2hjfzqfxburq_ZHrUQk1mQm_ddcor2wsz7nzdwytiqkrzovlnh2djj1a27pukyls6vnhawth6hdlngoh8xnp.jpg)
प्रतिक्रिया