एकीकृत समाजवादीको महाधिवेशन उदघाटन समारोहमा शिर्ष नेताहरुले के भने
![](https://snowberry.prixacdn.net/media/gallery_folder/collage%2520(1)_LDU5x0jKLU_drlikutv7vqegwrvrdeguecofxbtmf7vgyutukygfkew6e8bvaftehk8b2xn_5tzHeIdwNv_zctft5g7nlckxfn0rwbmshc1myfqcb5llwujhqcs6mjegwe7u0y32p7kfk2p.jpg)
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिस्ट र वामपन्थीहरू एक हुनुपर्ने बताएका छन । एकीकृत समाजवादी पार्टीको महाधिवेशनको उदघाटन समारोहलाई सम्बोधन गर्दै उनले कम्युनिस्टहरू भविष्यमुखी र आशावादी हुनेमा अहिले निराशावादी र अतीतमुखी भएको गुनासो गरेका हुन । प्रधानमन्त्री दाहालले एकीकृत समाजवादीसँग एकै मोर्चामा बसेर एकै पार्टी बनाउन गृहकार्य गरिरहेको भन्दै महाधिवेशनवाट आवश्यक निर्णय गर्न आग्रह समेत गरे ।
प्रधानमन्त्री दाहालले भ्रष्टाचारविरुद्ध काम गरिरहेपनि दल र नेता काम लाग्दा भएनन र भ्रष्ट भए भन्ने टिप्पणी हुने गरेको भन्दै असन्तुष्टि प्रकट गरे । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सबलीकरण गर्न आवश्यक रहेको बताए ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पसलैपिच्छे कम्युनिस्ट पार्टी भएको भन्दै त्यस्तो नभइदिए राम्रो हुने बताए ।
अध्यक्ष नेपालले कम्युनिष्ट धेरै भएकै आधारमा आत्तिनुपर्ने अवस्था भने नभएको उल्लेख गरे । उपप्रधनमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनता र नेतृत्वको प्राथमिकता फरक हुँदा मुलुक अफ्ठ्यारोमा परेको टिप्पणी गरे ।
जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले ४३ प्रतिशत जनता गरिबीको रेखामुनी रहेको देशमा महिनाको १५ दिन पाँच तारे होटलमा खाना खाने नेताहरुले समाजवाद ल्याउन नसक्ने बताए ।
कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी ओली भने उपस्थित भएनन ।।
गृहमन्त्री लामिछाने विरुद्धको रिट हेर्दाहेर्दैमा
नक्कली भुटानी शरणार्थी प्रकरण : बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आ…
कांग्रेस र एमालेबीच संविधान संशोधनको सहमति हुनु स्वागतयोग्य: राप्रपा
सहकारी समस्या समाधान गर्न समितिले राष्ट्रिय दलहरूसँग सुझाव लिने
![दुई पटक सर्किट ब्रेकपछि नेप्से सूचक ४७.०४ अंकले वृद्धि](https://snowberry.prixacdn.net/media/gallery_folder/nepal-stock-exchange-nepse-1_pRp9earaE7_uwutmfkjemudzkmjv7bkqhdoa8iwalst0j2v9lwx0guokqyvp4cginfznlww_MBGrqHL5fr_a33zgmhmpnj1qip9tnw7aoom6r6mvgqpsolc9bww4nbmr9yi4bgv3nfhpdbe_N1RJmPn8ef_4zbmdpbnkxrqesqjtvw83auddf26nrfmf9jdmpaescw2k0kutmesqh8roh96_wUDFo2hxj7_tbluhnsmolxgtgdn5yqzvrjz2bqcu0aaugk2ij4zybvvan00xb3y8iqdrdd9_9ofHzu8a5x_dtkbd9hrn7vu1ajgqtnsgxulpyvl8o0kf6rkjuxzpzyn1qal7kby7tyo4zci_WB2afX9yCR_sltbccdeenogk0pinviy7zpjmxqqnshl8ctwzsfraaui9ill4rp0bdzl0oqi_tmu5TZbUJu_i2furvhn7v2nuzuikcqonlut4kvyw2dj3sgdu1xfzfuda1xwyqafjgx76fqq_ClfY3SuCrB_j3er5vwgrkzou5fjzgxzetx6m72dh4vwb8kcdevnbtvhy1oauktw3evyysck_wC5SHPhYBW_m7olalrghc9yix0ys4tkjpbxlzmao1vkbxcg8dkbdcfemmnhd7qetpy4umti_qK3g95SBEi_rrvqibcpgpoqk1bd0xbkt7npdgslbm1pfo9q9u2ghbrtd2jrl3erswgrey9x_B2QTAYLScm_znoaeqxb2zgwip1d3z6sqq2em7yioil2xwmzuggtf2sx8cx8ti1sz64dwkvm.jpg)
दुई पटक सर्किट ब्रेकपछि नेप्से सूचक ४७.०४ अंकले वृद्धि
![गिरिजाको स्मृतिमा आयोजित फोटो प्रदर्शनी पुगे प्रचण्ड र ओली](https://snowberry.prixacdn.net/media/gallery_folder/photo%2520exibition_G3qEVmyLXe_zc6frkliis93gz7msfzbyjklrdjmqewl1xybwtkukfm2escl9rhu4lcmo7qj_nMWQIWNqtb_xitb48kg4gxni7stssnavevxmpazylbxxs72db30rptrsfn4pkk8nezlbszk.jpg)
गिरिजाको स्मृतिमा आयोजित फोटो प्रदर्शनी पुगे प्रचण्ड र ओली
भ्रष्टाचारको फाइल यस्तो खुल्यो कि एक रात पनि टिक्न नसक्ने भो : गृहमन्त्री लामिछ…
![धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश](https://snowberry.prixacdn.net/media/gallery_folder/sarbocha_XsDcim0t2V_euatqb4vwdtnqltqo0uhdmeiafcejebmv1loxikeuz0rqxcxwartdaab49bz_hfgzGZJagq_8q7tfiswaooo2p6jx46szem9hp0opes3t8chsjbrsnvj5x60gcrxagccidvo_fJhVJsiDi1_yu0bkubomnugbs9trhyzyzhdgejzui0mptft5nm6nzd37k5ofqunw4natrgd_G2vtitnJ2S_4stbdrkgwpbp6t1aqlaqoeefnhygiz6q3ajbzbyfngk0z237z71uzw1ekpj0_jLdyGvl8vA_hy4xdmitbvnyqbqjfr7r1rw7yiymghofuel4evlnlbpcoafhahbjjl2lrrt1_hPVlHlyS9C_fy7e1zzj2mtuoqzz5yihswfysjsqyt3nj8nxkpr2cdilu5no2hjfzqfxburq_ZHrUQk1mQm_ddcor2wsz7nzdwytiqkrzovlnh2djj1a27pukyls6vnhawth6hdlngoh8xnp.jpg)
प्रतिक्रिया