खाल्डो खनेर छाडेपछि मोरङको दलेली राजगञ्ज सडक अबरुद्ध
मोरङको दलेली राजगञ्ज सडक अबरुद्ध भएको छ । बैैैशाख २५ गते सम्झौता गरेर सो काम जेठ ३ गते निर्माण कार्य सम्पन्न हुनुपर्ने भएपनि अधुरै रहेपछि बर्षातमा स्थानीय सास्ती ब्यर्होन बाध्य भएका छन । गाउँपालिकाले बनाउनुपर्ने सडकमा सडकमा लगानी नगरेको अनावश्यक ठाँउमा लगानी गरेको स्थानीयको भनाइ छ । दुई महिनादेखि सो सडकमा खाल्डो खनेर छाडेपछि झनै समस्या भएको छ ।
शहरी बिकास तथा कार्यालय मोरङले ३० लाख ४३ हजार ४३ रुपैयाँको लागतले सो सडक निर्माण भैरहेको हो । गाउँपालिकाले उपभोक्ता समितिलाई २ सय मिटर आरसीसी ढलान सहित सडक निर्माण भैरहेको हो । सडक उपभोक्ता समितिले बर्षाका कारण सडक सञ्चालन हुने अवस्था नरहेको जनाएको छ ।
प्रतिक्रिया