पेरुलाई हराउदै अर्जेन्टिना कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा
चिलीसँग बराबरी रोक्दै क्यानडापनि अन्तिम आठमा
कोपा अमेरिका अन्र्तगत आज विहान भएको खेलमा अर्जेन्टिनाले जित निकालेको छ । बिहान अमेरिकाको हार्ड रक स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले पेरुलाई २–० गोल अन्तरले पराजित गरेको हो । अर्जेन्टिनाका लागि लौटारो मार्टिनेजले ४७ औँ र ८६ औँ मिनेटमा गोल गरेका हुन । कोपा अमेरिका फुटबलमा विश्व नम्बर एक अर्जेन्टिना अपराजित छ । अर्जेन्टिनाको यो जितसँगै ९ अंकका साथ ग्रुप ए बाट क्वार्टरफाइनलमा प्रवेश गरेको छ । त्यस्तै आज बिहान भएको अर्को खेलमा चिली र क्यानडाबीचको खेल बराबरीमा सकिएको छ । खेलमा दुवै टोलीबाट गोल हुन नसकेपछि ०–० गोलको बराबरीमा खेल सकिएको हो । चिलीलाई गोलरहित बराबरीमा रोक्दै अन्तिम आठमा स्थान बनाउन सफल भयो । चिली र पेरु भने समूह चरणबाटै बाहिरिएका छन ।।
टी–२० विश्वकपको उपाधिका लागि आज भारत र दक्षिण अफ्रिका भिड्दै
कोपा अमेरिका फुटबलमा साविक विजेता अर्जेन्टिनाको विजयी सुरुवात
आठौँ प्रधानमन्त्री कप भलिबल लिग काठमाडौंमा शुरु, पुलिस र हेल्प नेपालको विजय …
![नेपाल र युएईविचको विश्वकप छनोट फुटबल खेल साउदी अरवमा हुने](https://snowberry.prixacdn.net/media/gallery_folder/Football%2520team%25202080-12-8_L8ndEMMt6o_waieouweq0szreu5pudtfg5pkiobtdercphaex7frkmsixfhcwvs6cwnv9fm_se5AU2GmX4_vsri7npnvfoyu4hn0jelczqpmvm6wpbkrldn7lvb5hfb9bj1eui0yqxzgsdc.jpg)
नेपाल र युएईविचको विश्वकप छनोट फुटबल खेल साउदी अरवमा हुने
![फिफा वरीयतामा एक स्थान तल झर्यो नेपाल](https://snowberry.prixacdn.net/media/gallery_folder/fifa-logo-fifa-world-cup-free-vector_edK079H3Zl_iaabvnzpetlardwbz2qyquetb6fznhwbuedqx5c6yylykjc22krgt5qwdppx_Bz1wwnA877_omel0mlfrixsa3dcjtunlpet8duifhqynsuxkm907n8gbib7xbdgefzxfxzm.jpg)
फिफा वरीयतामा एक स्थान तल झर्यो नेपाल
१९ औँ एशियाली खेलकुदका लागि नेपाली खेलाडीहरुले दिए तिव्रता
![साफ च्याम्पियनसिप फुटबल बेंग्लोरमा सुरु हुँदै](https://snowberry.prixacdn.net/media/gallery_folder/SAFF-Championship-Postponed-To-2021-Due-Coronavirus1676427640_noG7KG2VyH_krl6strt2p2q76ocff2lle6btx1nu8s7mp60xdb9bvzgy2bvyy7jpg4zfroj_o2YZh4NwXR_cdsftz7imdnlkblitrebijezjn7uihrurc4ecftnxoragxgsimzr2vk31ihv.jpg)
प्रतिक्रिया