टेरामक्स प्रविधिले वार्षिक २५ अर्ब राजस्व घोटाला रोक्ने पूर्वमन्त्री बस्नेतको दाबी
आफूलाई टेरामक्स प्रकरणमा मुछिएको भन्दै आपत्ति
नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले टेरामक्स प्रविधिले वार्षिक २५ अर्ब रुपैयाँको राजश्व घोटाला रोक्ने दाबी गरेका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद बस्नेतले टेरामक्स प्रविधिको प्रयोग नहुँदा वार्षिक अरबौं राजश्व घोटाला भएको जिकिर गरेका हुन् ।उनले टेरामक्स भिओआईपी प्रकरणलाई रोक्ने विधि भएको बताए । बस्नेतले कल बाइपास गरेर वार्षिक रुपमा २५ अर्ब घोटाला हुने गरेकोमा टेरामक्स प्रविधिपछि सो घोटाला रोकिएको बताए । उनले आफूलाई टेरामक्स प्रकरणमा मुछिएको भन्दै उचित समयमा जवाफ दिने बताए ।
प्रधानमन्त्रीलाई माधवको सुझाव: हिजो संसद विघटन गरेर ठिक गरेँ भन्नेले भोलि फे…
![एकीकृत समाजवादीको महाधिवेशन उदघाटन समारोहमा शिर्ष नेताहरुले के भने](https://snowberry.prixacdn.net/media/gallery_folder/collage%2520(1)_LDU5x0jKLU_drlikutv7vqegwrvrdeguecofxbtmf7vgyutukygfkew6e8bvaftehk8b2xn_090749NSys_sovdgjeqvlc0k5f3myv5tbkj8lmp1a8kjsw0tgi2lghd24jsxeq5yfvabh76.jpg)
एकीकृत समाजवादीको महाधिवेशन उदघाटन समारोहमा शिर्ष नेताहरुले के भने
नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी बेचनलाई ७ दिन थुनामा राख्न अनुमति
एकीकृत समाजवादीको दस्ताबेजमा माओवादीलाई अस्थिर भनेकोमा प्रचण्डको असन्तुष्टि
आर्थिक विधेयक २०८१ बहुमतले पारित
![सेयरबजार परिसूचनक नेप्सेमा दोहोरो अंकले गिरावट](https://snowberry.prixacdn.net/media/gallery_folder/nepal-stock-exchange-nepse-1_33es85kItE_irowzz6w8w9emdfx3d8hfuskdiuci4ltxmsdbbhlork8tes8zap0ccbbio7a_9lkXpAUSLW_0jiapyfsvt6jhia82yzhmkvooe3fmaxldbwjkaitlpbz4mfkmh5dr2lc5poe_ImR6FhRG3U_vkf0yfqpe17itzxn9245kgauejnctvxcfhy5ny3opi9t4l8gscfv1ja68a1x_83AM7ZoK9a_c8fqekctpg5ovise8qeb31r16zt2gnywlbh06hdycupyieiakszruxp1oh9c_4Ro2oigDCO_wqd1ys21pdio0iaimfxvd4bfp1fqcwikj9ouhoiogvkzjhif8dk7e31jgf8u_muWCV6Sk5X_gmofjwfjj3j6g0kgklvrgcnh5osgjor3ruffddu755kp8i8ft0iezk5m28ct_KSlxB4bFiq_d8rfp4uesr5zlk8mcqzxmlewvxfgogu3maqupl6tefnkasy5mzxsueugeepb_rcaIBdhkIX_uxxbthnvpzd1ce57orqhommllux9n2buhplmsecd6pmnjizyn9vl7vv3tzml_iq4IjSB75N_ti8jczll0mymavtry9gpjui7j300htflcs9hxillr2s4p4ht3uexu1eqkkzy.jpg)
सेयरबजार परिसूचनक नेप्सेमा दोहोरो अंकले गिरावट
खाल्डो खनेर छाडेपछि मोरङको दलेली राजगञ्ज सडक अबरुद्ध
![समस्याग्रस्त सहकारीको अत्यावश्यक कागजात माग गर्ने सहकारी संसदीय छानबिन समितिको निर्णय](https://snowberry.prixacdn.net/media/gallery_folder/images%2520(7)_uVrWAN6VId_xmacbnceatcg8qlr5zoaxzkwaoy2hi0l09qzryldt3g7dq7fsmdrswrwfkqw_Xs7XxrX6dn_otl5bewgkptfsnspwlc5hkybyi5jmyj18vgqpy4pjrd10flq3hs68ydahtr0.jpg)
प्रतिक्रिया