एसईईमा कम विद्यार्थी उत्तीर्ण हुनुमा सरकारकै दोष रहेको सांसदहरुको आरोप
सांसदहरुले एसईई परीक्षामा ५२ प्रतिशत भन्दा बढी विद्यार्थी अनुत्तिर्ण भएको भन्दै यस सम्बन्धमा गहन अध्ययन गर्नुपर्ने धारणा राखेका छन् । शुक्रवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसदहरुले एसईई परीक्षाको परिणामप्रति असन्तुष्टि जनाउँदै ५२ प्रतिशतभन्दा बढी विद्यार्थीहरु अनुत्तिर्ण हुनुको कारण खोजबिन गर्नुपर्ने बताएका हुन् । बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले ५२ प्रतिशत विद्यार्थी असफल हुनु भनेको राष्ट्र नै असफल हुनु भएको टिप्पणी गरे । उनले नतिजाले नेपालको शिक्षा प्रणाली र सरकार नै असफल भएको बताउँदै गम्भीर हुन शिक्षा मन्त्रालयलाई आग्रह गरे ।
त्यस्तै नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले विद्यार्थी अनुर्तिण भएका हुन् कि सरकार अनुत्तिर्ण भएको हो भनि प्रश्न गरे । उनले २ लाख ४२ हजारभन्दा बढी विद्यार्थीहरुलाई उच्च शिक्षा पढ्ने हैसियत छैन भनेर सरकारले भन्न नमिल्ने समेत बताए ।
जनता समाजवादी पार्टी, नेपालकी सांसद रेखा यादवले विद्यार्थीहरु अनुत्तिर्ण हुनुको कारणको अध्ययन गर्नुपर्ने धारणा राखिन् ।
सांसद यादवले ५० वर्षे पुरानो शिक्षा नीतिको ढर्रा कहिले तोड्ने ? भनि प्रश्न समेत गरिन् ।
प्रधानमन्त्रीलाई माधवको सुझाव: हिजो संसद विघटन गरेर ठिक गरेँ भन्नेले भोलि फे…
![एकीकृत समाजवादीको महाधिवेशन उदघाटन समारोहमा शिर्ष नेताहरुले के भने](https://snowberry.prixacdn.net/media/gallery_folder/collage%2520(1)_LDU5x0jKLU_drlikutv7vqegwrvrdeguecofxbtmf7vgyutukygfkew6e8bvaftehk8b2xn_090749NSys_sovdgjeqvlc0k5f3myv5tbkj8lmp1a8kjsw0tgi2lghd24jsxeq5yfvabh76.jpg)
एकीकृत समाजवादीको महाधिवेशन उदघाटन समारोहमा शिर्ष नेताहरुले के भने
नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी बेचनलाई ७ दिन थुनामा राख्न अनुमति
एकीकृत समाजवादीको दस्ताबेजमा माओवादीलाई अस्थिर भनेकोमा प्रचण्डको असन्तुष्टि
आर्थिक विधेयक २०८१ बहुमतले पारित
![सेयरबजार परिसूचनक नेप्सेमा दोहोरो अंकले गिरावट](https://snowberry.prixacdn.net/media/gallery_folder/nepal-stock-exchange-nepse-1_33es85kItE_irowzz6w8w9emdfx3d8hfuskdiuci4ltxmsdbbhlork8tes8zap0ccbbio7a_9lkXpAUSLW_0jiapyfsvt6jhia82yzhmkvooe3fmaxldbwjkaitlpbz4mfkmh5dr2lc5poe_ImR6FhRG3U_vkf0yfqpe17itzxn9245kgauejnctvxcfhy5ny3opi9t4l8gscfv1ja68a1x_83AM7ZoK9a_c8fqekctpg5ovise8qeb31r16zt2gnywlbh06hdycupyieiakszruxp1oh9c_4Ro2oigDCO_wqd1ys21pdio0iaimfxvd4bfp1fqcwikj9ouhoiogvkzjhif8dk7e31jgf8u_muWCV6Sk5X_gmofjwfjj3j6g0kgklvrgcnh5osgjor3ruffddu755kp8i8ft0iezk5m28ct_KSlxB4bFiq_d8rfp4uesr5zlk8mcqzxmlewvxfgogu3maqupl6tefnkasy5mzxsueugeepb_rcaIBdhkIX_uxxbthnvpzd1ce57orqhommllux9n2buhplmsecd6pmnjizyn9vl7vv3tzml_iq4IjSB75N_ti8jczll0mymavtry9gpjui7j300htflcs9hxillr2s4p4ht3uexu1eqkkzy.jpg)
सेयरबजार परिसूचनक नेप्सेमा दोहोरो अंकले गिरावट
खाल्डो खनेर छाडेपछि मोरङको दलेली राजगञ्ज सडक अबरुद्ध
![समस्याग्रस्त सहकारीको अत्यावश्यक कागजात माग गर्ने सहकारी संसदीय छानबिन समितिको निर्णय](https://snowberry.prixacdn.net/media/gallery_folder/images%2520(7)_uVrWAN6VId_xmacbnceatcg8qlr5zoaxzkwaoy2hi0l09qzryldt3g7dq7fsmdrswrwfkqw_Xs7XxrX6dn_otl5bewgkptfsnspwlc5hkybyi5jmyj18vgqpy4pjrd10flq3hs68ydahtr0.jpg)
प्रतिक्रिया