पुरानो संस्कृति नीतिले काम नगरेर नयाँ नीति ल्याउनुपर्यो: पर्यटनमन्त्री
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पुरानो संस्कृति नीतिले काम नगरेर नयाँ नीति ल्याउनुपरेको बताएका छन । आज सिंहदरबारस्थित मन्त्रालयमा संस्कृति नीतिको मस्यौदा सम्बन्धी अन्तरक्रियामा उनले पुरानो संस्कृति नीतिले अहिलेको सामाजिक व्यवस्थालाई सँगै लैजान असक्षम भएको बताएका हुन । मन्त्री तामाङले अहिलेको समाज, परिस्थिति, युग सुहाउँदो, संस्कृति नीति बनाउने सरकारको लक्ष्य रहेको बताए ।
मन्त्री तामाङले पुरानो अवैज्ञानिक रहेको निस्कर्षमा पुगेको भएपनि नयाँ संस्कृति नीति कस्तो हुने भन्नेकुरा नयाँ संस्कृति नीतिको मस्यौदामा खुल्न नसकेको गुनासो समेत गरे । । अहिलेको संविधान आफैँमा समाजवादउन्मुख भएकाले संस्कृति नीतिमा समाजवादी संस्कृतिको विकास गर्ने कुरा आउनुपर्ने उनको तर्क थियो । मन्त्री तामाङले राज्यको सांस्कृतिक नीति संस्कृति मन्त्रालयसँग मात्रै सम्बन्धित नहुने भएकाले सबै सम्बन्धित मन्त्रालयहरुले एक आपसमा समन्वय गरेर काम अघि बढाउनुपर्ने बताए ।
प्रधानमन्त्रीलाई माधवको सुझाव: हिजो संसद विघटन गरेर ठिक गरेँ भन्नेले भोलि फे…
![एकीकृत समाजवादीको महाधिवेशन उदघाटन समारोहमा शिर्ष नेताहरुले के भने](https://snowberry.prixacdn.net/media/gallery_folder/collage%2520(1)_LDU5x0jKLU_drlikutv7vqegwrvrdeguecofxbtmf7vgyutukygfkew6e8bvaftehk8b2xn_090749NSys_sovdgjeqvlc0k5f3myv5tbkj8lmp1a8kjsw0tgi2lghd24jsxeq5yfvabh76.jpg)
एकीकृत समाजवादीको महाधिवेशन उदघाटन समारोहमा शिर्ष नेताहरुले के भने
नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी बेचनलाई ७ दिन थुनामा राख्न अनुमति
एकीकृत समाजवादीको दस्ताबेजमा माओवादीलाई अस्थिर भनेकोमा प्रचण्डको असन्तुष्टि
आर्थिक विधेयक २०८१ बहुमतले पारित
![सेयरबजार परिसूचनक नेप्सेमा दोहोरो अंकले गिरावट](https://snowberry.prixacdn.net/media/gallery_folder/nepal-stock-exchange-nepse-1_33es85kItE_irowzz6w8w9emdfx3d8hfuskdiuci4ltxmsdbbhlork8tes8zap0ccbbio7a_9lkXpAUSLW_0jiapyfsvt6jhia82yzhmkvooe3fmaxldbwjkaitlpbz4mfkmh5dr2lc5poe_ImR6FhRG3U_vkf0yfqpe17itzxn9245kgauejnctvxcfhy5ny3opi9t4l8gscfv1ja68a1x_83AM7ZoK9a_c8fqekctpg5ovise8qeb31r16zt2gnywlbh06hdycupyieiakszruxp1oh9c_4Ro2oigDCO_wqd1ys21pdio0iaimfxvd4bfp1fqcwikj9ouhoiogvkzjhif8dk7e31jgf8u_muWCV6Sk5X_gmofjwfjj3j6g0kgklvrgcnh5osgjor3ruffddu755kp8i8ft0iezk5m28ct_KSlxB4bFiq_d8rfp4uesr5zlk8mcqzxmlewvxfgogu3maqupl6tefnkasy5mzxsueugeepb_rcaIBdhkIX_uxxbthnvpzd1ce57orqhommllux9n2buhplmsecd6pmnjizyn9vl7vv3tzml_1vEanSBepF_fygkojrpldz84r2hrm6qpvybuurxvopukuwg8e75r7xp6semxli7ri12miit.jpg)
सेयरबजार परिसूचनक नेप्सेमा दोहोरो अंकले गिरावट
खाल्डो खनेर छाडेपछि मोरङको दलेली राजगञ्ज सडक अबरुद्ध
![समस्याग्रस्त सहकारीको अत्यावश्यक कागजात माग गर्ने सहकारी संसदीय छानबिन समितिको निर्णय](https://snowberry.prixacdn.net/media/gallery_folder/images%2520(7)_uVrWAN6VId_xmacbnceatcg8qlr5zoaxzkwaoy2hi0l09qzryldt3g7dq7fsmdrswrwfkqw_Xs7XxrX6dn_otl5bewgkptfsnspwlc5hkybyi5jmyj18vgqpy4pjrd10flq3hs68ydahtr0.jpg)
प्रतिक्रिया